प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ५/८ पृ. ३२
  • “यहोवाबारे म अझ धेरै जान्‍न चाहन्छु”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यहोवाबारे म अझ धेरै जान्‍न चाहन्छु”
  • ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००३
g03 ५/८ पृ. ३२

“यहोवाबारे म अझ धेरै जान्‍न चाहन्छु”

जापानकी १२ वर्षीया मिकीले अ स्याटिस्फाइङ लाइफ—हाउ टु अटेन इट भन्‍ने पुस्तिका पढेपछि यो कुरा लेखेकी थिइन्‌। उनले प्रकाशकहरूलाई पठाएको पत्रमा यस्तो लेखिन्‌, “मैले ‘सन्तोषजनक जीवन’ भन्‍ने शब्दहरू पहिलो चोटि देख्दा यसमा जीवन कसरी सन्तोषजनक बनाउने भन्‍ने सल्लाह मात्र पाइन्छ होला भन्ठानेकी थिएँ। तर यो पुस्तिका पढ्‌दै जाँदा यसले परमेश्‍वरको महानताबारे पनि सिकाउँदो रहेछ भनेर मैले बुझें। परमेश्‍वरको महानताबारे मैले रमाइलो ढंगमा बुझ्न सकें र जीवन सन्तोषजनक बनाउन के गर्नुपर्छ भनेर थाह पाएँ। अब मैले यो पुस्तिका पढ्‌न सिध्याइसकेकी हुँदा परमेश्‍वरबारे र सन्तोषजनक जीवन कसरी प्राप्त गर्न सकिन्छ भनेर जान्‍ने उत्कट चाहना जागेको छ। यो पुस्तिका तयार पार्नुभएकोमा सहृदय धन्यवाद स्वीकार्नुहोस्‌।”

अ स्याटिस्फाइङ लाइफ—हाउ टु अटेन इट भन्‍ने पुस्तिकाबारे थप जानकारी चाहनुहुन्छ भने कृपया तल दिइएको कुपन भर्नुहोस्‌ र यहाँ दिइएको वा यस पत्रिकाको पृष्ठ ५ मा दिइएको ठेगानाहरूमध्ये उपयुक्‍त ठेगानामा पठाउनुहोस्‌। (g03 4/22)

□ अ स्याटिस्फाइङ लाइफ—हाउ टु अटेन इट भन्‍ने पुस्तिका मलाई पठाइदिनुहोस्‌।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने