प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत ५५
  • तिनीहरूसँग नडराऊ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूसँग नडराऊ!
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूसँग नडराऊ!
    यहोवाको स्तुतिगान गाऔं
  • यहोवाको डर मान्‍नुहोस्‌ र उहाँको पवित्र नाउँको महिमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • किन मानिसको होइन, परमेश्‍वरको भय मान्‍नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत ५५

गीत ५५

तिनीहरूसँग नडराऊ!

छापिएको संस्करण

(मत्ति १०:२८)

  1. १. हे मेरा जन, बढ अघि;

    राज्य समाचार फैलाऊ।

    शत्रुसँग नडराऊ।

    सत्य रोज्नेलाई बताऊ।

    मेरो छोराले सैतानलाई

    तल फ्याँकिदे’को छ।

    त्यसका सिकार भएका

    सबै अब चाँडै छुट्‌छ।

    (कोरस)

    नडराऊ हे प्यारा जन हो

    धम्की आए तापनि!

    ठान्छु म आँखाको नानी

    विश्‍वासी जनहरूलाई।

  2. २. धेरै छन्‌ शत्रुहरू;

    गर्लान्‌ गिल्ला, देलान्‌ धम्की;

    फकाउनलाई गर्लान्‌ है

    हाम्रो खुब वाहवाही।

    नडराऊ मेरा मानिस हो

    ती शत्रुहरूदेखि!

    जोगाउँछु विश्‍वासीलाई

    नभएसम्म विजयी।

    (कोरस)

    नडराऊ हे प्यारा जन हो

    धम्की आए तापनि!

    ठान्छु म आँखाको नानी

    विश्‍वासी जनहरूलाई।

  3. ३. नसोच बिर्सिएला;

    तिम्रो भरोसा म नै हुँ।

    पर्ला तिमी मारिनु,

    सम्झना म गर्नेछु।

    शरीर मात्र मार्नेसँग

    कैले पनि नडराऊ।

    लक्ष्यमा पुऱ्‍याउनेछु,

    अन्तसम्मै विश्‍वासी होऊ!

    (कोरस)

    नडराऊ हे प्यारा जन हो

    धम्की आए तापनि!

    ठान्छु म आँखाको नानी

    विश्‍वासी जनहरूलाई।

(व्यव. ३२:१०; नहे. ४:१४; भज. ५९:१; ८३:२, ३ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने