प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत ४४
  • दुःखी मानिसको प्रार्थना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुःखी मानिसको प्रार्थना
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • नम्र मानिसको प्रार्थना
    यहोवाको स्तुतिगान गाऔं
  • मेरो बिन्ती सुनिदिनुहोस्‌
    यहोवाको स्तुतिगान गाऔं
  • मेरो बिन्ती सुनिदिनुहोस्‌
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • देऊ न साहस
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत ४४

गीत ४४

दुःखी मानिसको प्रार्थना

छापिएको संस्करण

(भजन ४:१)

  1. १. बिन्ती गर्छु याह प्रभु:

    ‘पुकारा सुन न।’

    चोटै चोट छ मुटुभरि

    सहन सक्दिनँ।

    निराशा र चिन्ताले

    चिरिएको छ यो मन।

    हे प्यारो बुबा सम्हाल,

    निगाह देखाऊ न।

    (कोरस)

    मदत गर, बल देऊ बुबा।

    भर्देऊ आशा शङ्‌का लाग्दा।

    यो दुःखीको पुकार सुन।

    बिन्ती गर्छु, बल देऊ बुबा।

  2. २. सान्त्वना र छहारी

    तिम्रै वचनमा पाउँछु।

    मनभित्र दबिएका

    भावना नि भेटाउँछु।

    विश्‍वास र भरोसा

    बढाऊ वचनबाट तिम्रो।

    यो मनभन्दा महान्‌ तिम्रो

    प्रेम बुझ्न सकूँ म।

    (कोरस)

    मदत गर, बल देऊ बुबा।

    भर्देऊ आशा शङ्‌का लाग्दा।

    यो दुःखीको पुकार सुन।

    बिन्ती गर्छु, बल देऊ बुबा।

(भज. ४२:६; ११९:२८; रोमी ८:२६; २ कोरि. ४:१६; १ युह. ३:२० पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने