प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ७/१ पृ. १६
  • सत्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सत्य
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ७/१ पृ. १६

सत्य

कहाँ पाउन सक्नुहुन्छ?

यसले तपाईं र तपाईंको परिवारलाई कसरी लाभ पुऱ्‍याउँछ?

यहोवाका साक्षीहरूले आयोजना गरेको यस वर्षको तीन दिने अधिवेशनमा तपाईंलाई हार्दिक स्वागत छ!

मूल विषय:

‘परमेश्‍वरको वचन सत्य हो!’

यूहन्‍ना १७:१७ मा येशूले भन्‍नुभएका शब्दहरूमा आधारित।

आकर्षणहरू:

“सत्य के हो?” विषय भएको रोचक भाषणमा परमेश्‍वरको वचन बाइबलमा हामी किन विश्‍वास गर्न सक्छौं भनेर बताइनेछ।

पाठमूलक दुईवटा बाइबल नाटक जीवन्त ढङ्‌गमा प्रस्तुत गरिनेछ।

को-को आउन सक्छन्‌:

सबै जना। प्रवेश निश्‍शुल्क, चन्दा उठाइँदैन।

समय र स्थान:

तपाईंलाई नजिक पर्ने अधिवेशन स्थान पत्ता लगाउनुहोस्‌ र www.jw.org मा हाम्रा अधिवेशनहरूको भिडियो हेर्नुहोस्‌। (अङ्‌ग्रेजी वेब साइटको ABOUT US/CONVENTIONS अन्तर्गत हेर्नुहोस्‌।)

कार्यक्रम पर्चीको लागि www.jw.org/ne हेर्नुहोस्‌। (प्रकाशनहरू/पुस्तक र पुस्तिकाहरू अन्तर्गत हेर्नुहोस्‌।) (w13-E 05/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने