प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १२/१५ p. ३२
  • प्रहरीधरहरा २०१३ को विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रहरीधरहरा २०१३ को विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १२/१५ p. ३२

प्रहरीधरहरा २०१३ को विषयसूची

लेख प्रकाशित भएको अङ्‌क मिति सङ्‌केत गरिएको छ

अध्ययन लेखहरू

  • अग्रगामी सेवाले यहोवासितको सम्बन्ध बलियो बनाउँछ, ९/१५

  • ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर्नुहोस्‌,’ ४/१५

  • असल काम गर्न कहिल्यै नथाकौं, ४/१५

  • आपसमा गहिरो चासो राखौं र एकअर्कालाई प्रोत्साहन देऔं, ८/१५

  • आपसी कुराकानीद्वारा वैवाहिक सम्बन्ध बलियो बनाउनुहोस्‌, ५/१५

  • आमाबाबु तथा छोराछोरी हो, मायालुपूर्वक कुराकानी गर्नुहोस्‌, ५/१५

  • एल्डरहरू—‘हाम्रो आनन्दको निम्ति सहकर्मी,’ १/१५

  • “एउटा स्मरणीय दिन,” १२/१५

  • कस्तो किसिमको मानिस हुनुपर्छ, सोच्नुहोस्‌, ८/१५

  • कहिल्यै ‘यहोवाविरुद्ध रोष प्रकट’ नगर्नुहोस्‌, ८/१५

  • कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस्‌, १/१५

  • के तपाईं “असल कामहरूमा जोसिलो” हुनुहुन्छ? ५/१५

  • के तपाईं आध्यात्मिक सम्पदाको मोल गर्नुहुन्छ? २/१५

  • के तपाईं परमेश्‍वरको राज्यको लागि त्यागहरू गर्दै हुनुहुन्छ? १२/१५

  • के तपाईंको कायापलट भएको छ? ९/१५

  • के तपाईंसित यहोवालाई “चिन्‍ने हृदय” छ? ३/१५

  • गोठालाहरू हो, सबैभन्दा महान्‌ गोठालाहरूको अनुकरण गर्नुहोस्‌, ११/१५

  • “झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाइहाल” १२/१५

  • तपाईं पवित्र पारिनुभएको छ, ८/१५

  • धैर्य गर्दै ‘परमेश्‍वरको बाटो हेर्नुहोस्‌’ ११/१५

  • पछुतो नमानी सेवा गर्नुहोस्‌, १/१५

  • परमेश्‍वरको वचन प्रयोग गरेर मदत पाउनुहोस्‌ र मदत दिनुहोस्‌, ४/१५

  • ‘परमेश्‍वरलाई चिन्‍नुभएको छ’—अब के गर्नुपर्छ? ३/१५

  • प्रचारकको भूमिका पूरा गर्नुहोस्‌, ५/१५

  • “प्रार्थना गर्ने विषयमा सजग भइरहो,” ११/१५

  • बाइबल पढेर पूरापूर लाभ उठाउनुहोस्‌, ४/१५

  • बुद्धिमानी छनौट गरेर आफ्नो उत्तराधिकारको रक्षा गर्नुहोस्‌, ५/१५

  • महिमा पाउनदेखि तपाईंलाई कुनै कुराले नरोकोस्‌, २/१५

  • “मेरो सम्झनामा यो गर्ने गर,” १२/१५

  • यहोवा हाम्रो वासस्थान, ३/१५

  • यहोवाका गुणहरूको अझ धेरै मोल गर्नुहोस्‌, ६/१५

  • यहोवाको अनुशासनले आकार दिंदा त्यसलाई स्वीकार्नुहोस्‌, ६/१५

  • यहोवाको उदारता र व्यावहारिकताको मोल गर्नुहोस्‌, ६/१५

  • “यहोवाको दास बनेर उहाँको सेवा गर,” १०/१५

  • यहोवाको महान्‌ नामको आदर गर्नुहोस्‌, ३/१५

  • यहोवाको वफादारी र क्षमाको मोल गर्नुहोस्‌, ६/१५

  • यहोवाको साक्षीवचन भरपर्दो छ, ९/१५

  • यहोवाको साक्षीवचनले तपाईंको हृदयलाई आनन्दित बनाओस्‌, ९/१५

  • यहोवालाई प्रेम गर्नेहरूका लागि “ठेस खाने कुनै कारणै रहँदैन” ३/१५

  • यहोवाले रोज्नुभएका गोठालाहरूप्रति आज्ञाकारी हुनुहोस्‌, ११/१५

  • यहोवासित सधैं नजिक हुनुहोस्‌, १/१५

  • येशू थोरै मानिसमार्फत धेरैलाई खुवाउनुहुन्छ, ७/१५

  • येशूको प्रार्थनाबमोजिम काम गर्नुहोस्‌, १०/१५

  • यो हाम्रो आध्यात्मिक सम्पदा हो, २/१५

  • लेवीहरूको प्रार्थनाबाट सिक्न सकिने पाठ, १०/१५

  • “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ दास को हो?” ७/१५

  • सही निर्णय गर्नुहोस्‌, ९/१५

  • सात गोठाला र आठ मुखिया को हुन्‌? ११/१५

  • साहसी हुनुहोस्‌—यहोवा तपाईंको साथमा हुनुहुन्छ! १/१५

  • सुरक्षा पाइने यहोवाको खोल्चामा बसिरहनुहोस्‌, २/१५

  • सृष्टिले सृष्टिकर्ताको अस्तित्वको प्रमाण दिन्छ, १०/१५

  • “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌?” ७/१५

  • ‘हेर, म सधैंभरि तिमीहरूसितै छु,’ ७/१५

ख्रीष्टियन जीवन र गुण

  • अरूलाई चेतावनी दिन अझ धेरै गर्न सक्नुहुन्छ कि? १०/१५

  • अशक्‍त बच्चाको हेरचाह गर्नुपर्दा, ४/१

  • आफ्नो जीवनसाथी गुमाउनुपर्दा, १२/१५

  • आमाबाबुहरू हो—आफ्ना छोराछोरीलाई शैशवकालदेखि नै सिकाउनुहोस्‌, ८/१५

  • एक जना डाँकुबाट कस्तो पाठ सिक्न सक्छौं? ७/१

  • एल्डरहरू हो, के तपाईं “थकित” भाइबहिनीलाई स्फूर्ति दिनुहुन्छ? ६/१५

  • पत्रुस र हननियाले झुट बोले—पाठ? ४/१

  • सान्त्वना पाउनुहोस्‌, सान्त्वना दिनुहोस्‌, ३/१५

  • हृदयको आशय जाँच्नुहोस्‌, २/१५

जीवनी

  • आर्कटिक घेरा वरपर बिताएको ५० वर्ष (ए. र ए. माट्टिला), ४/१५

  • जहाँ भए पनि यहोवाको सेवा गर्न उत्सुक (एम. र जे. हार्टलिफ), ७/१५

  • “मैले देख्न त देखें तर बुझ्न सकिनँ” (ओ. आमेल), ४/१

  • यहोवाप्रति आज्ञाकारी हुँदा थुप्रै आशिष्‌ पाएकी छु (इ. पिकोली), ६/१५

  • यहोवामा भर पर्नु इनामदायी साबित भएको छ (एम. आलेन), १०/१५

  • यहोवाले ‘दिनहुँ मेरो बोझ उठाउनुहुन्छ’ (एम. डु रान), ८/१५

  • हाम्रो जीवन अर्थपूर्ण हुनुको कारण (पि. स्मीथ), ५/१५

पाठकहरूको प्रश्‍न

  • इस्राएलीहरूले अपराधीलाई खम्बामा झुन्ड्याएर मृत्युदण्ड दिन्थे? ५/१५

  • “कैदमा परेका दुष्ट स्वर्गदूतहरूलाई प्रचार गर्नुभयो” (१प ३:१९), ६/१५

  • “परमेश्‍वरका छोराहरू” को थिए? (उत्प ६:२, ४), ६/१५

  • बहिष्कृत छोराछोरीसित बुबाआमाहरू मण्डलीका सभाहरूमा सँगै बस्नु? ८/१५

  • येशू रुनुभयो, किन? (यूह ११:३५), ९/१५

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

  • “म हिंस्रक स्वभावको थिएँ” (इ. लानोनेल), ७/१

  • “मेरो जिन्दगी के हुने होला भनेर गहिरिएर सोच्न थालें” (ए. हान्कक्‌), १०/१

  • “मैले बल्ल साँचो स्वतन्त्रता पाएँ!” (बि. ह्‍युइट), १/१

यहोवा

  • “उहाँ . . . जीवितहरूका परमेश्‍वर हुनुहुन्छ,” ४/१

  • के भगवान्‌ निर्दयी छन्‌? ७/१

  • “तपाईंले . . . बालकहरूलाई प्रकट गर्नुभएको छ” १/१

  • नाम, १/१

  • भगवान्‌को पनि चित्त दुख्छ, १०/१

  • “मागिरहो,” ७/१

  • यहोवा “पक्षपाती हुनुहुन्‍न,” ७/१

  • सबै प्रार्थना सुन्‍नुहुन्छ? १०/१

  • साँच्चै तपाईंको चासो राख्नुहुन्छ? ७/१

यहोवाका साक्षीहरू

  • आफैलाई नर्वेमा अर्पण गरे, १/१५

  • आफैलाई फिलिपिन्समा अर्पण गरे, १०/१५

  • आफैलाई मेक्सिकोमा अर्पण गरे, ४/१५

  • “आहा! कत्ति राम्रो चित्र!” ७/१५

  • कहिल्यै आशा नमार्नुहोस्‌!, ३/१५

  • “कहिल्यै बिर्सन नसकिने” (“सृष्टि नाटक”), २/१५

  • ‘परमेश्‍वरको वचन सत्य हो!’ जिल्ला अधिवेशन, ७/१

  • परमेश्‍वरको सेवा गर्नु नै उनको ओखती हो, ११/१५

  • परिचालक निकायको नयाँ सदस्य (एम. स्यान्डर्सन), ७/१५

  • “परीक्षाको बेला” तिनीहरू दृढ रहे (प्रथम विश्‍वयुद्ध), ५/१५

  • “मेरो गुड्‌ने घर,” ११/१५

  • यहोवाले तिनीहरूलाई जोगाउनुभयो (नाजी समय), १२/१५

  • राजा अत्यन्तै हर्षित भए! (स्वाजिल्याण्ड), ८/१५

  • राम्रो योजना (चिली), १/१५

  • हाम्रा पाठकहरूका लागि (प्रहरीधरहरा पत्रिका), १/१

विविध

  • “अझै बोल्दैछन्‌” (हाबिल), १/१

  • अरूको आवश्‍यकता पूरा गर्न, ११/१५

  • इ. सं. ७० पछि यरूशलेमको मन्दिर पुनर्निर्माण गरियो? ४/१५

  • एलीशाले अग्निमय रथहरू देखे, ८/१५

  • किन यतिबिघ्न दुःखकष्ट? १०/१

  • जोसेफसले नै लेखेका थिए? ३/१५

  • तिनलाई र ‘अरू सात जनालाई बचाउनुभयो’ (नूह), १०/१

  • तिनी कैयाफाकी आफन्त थिइन्‌, २/१५

  • दियाबल कसरी अस्तित्वमा आयो? ४/१

  • बाइबलमा ‘तुलनाको’ प्रयोग, ९/१५

  • मोशा, ४/१

  • सम्राट्‌को गारतले साक्षी पाउँछ, २/१५

  • संसारको अन्त, १/१

  • संसारमा शान्ति, ७/१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने