प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 अगस्त पृ. ३
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०१४
हाम्रो राज्य सेवा—२०१४
km14 अगस्त पृ. ३

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अगस्त २५, २०१४ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवा स्कूलमा छलफल गरिनेछ।

  1. लेवी १८:३ ले हामीलाई सही तथा गलतबारे विकृत धारणा नराख्न कसरी मदत गर्छ? (एफि. ४:१७-१९) [जुलाई ७, w०२ २/१ पृ. २९ अनु. ४]

  2. लेवी १९:२ मा चलाइएको “पवित्र” शब्दले केलाई बुझाउँछ? [जुलाई ७, w९६ ८/१ पृ. १० अनु. २]

  3. प्राचीन समयमा सिलाबाला बटुल्न दिने व्यवस्थाको सिद्धान्तबाट आज हामी कस्तो पाठ सिक्न सक्छौं? (लेवी १९:९, १०) [जुलाई ७, w०६ ७/१ पृ. १५ अनु. १३]

  4. लेवी २४:१०-१६ को विवरणबाट हामी के सिक्न सक्छौं? [जुलाई १४, w०४ ५/१५ पृ. २४ अनु. ७]

  5. कस्तो अवस्थामा इस्राएलीहरूले ऋण दिंदा ब्याज लिनुहुँदैन थियो तर कस्तो अवस्थामा चाहिं ब्याज लिनु उचित थियो? (लेवी २५:३५-३७) [जुलाई २१, w०४ ५/१५ पृ. २४ अनु. ३]

  6. नाजिरीहरू र पूर्ण समय सेवकहरूबीच कस्ता समानता छन्‌? (गन्ती ६:१-७) [अगस्त ४, w०४ ८/१ पृ. २४ अनु. ७]

  7. लेवीहरूको अनिवार्य सेवासम्बन्धी गन्ती ८:२५, २६ मा दिइएको आज्ञाबाट उमेर ढल्केकाहरूको अवस्थालाई विचार पुऱ्‍याउनु पर्ने विषयमा कस्तो पाठ सिक्न सक्छौं? [अगस्त ११, w०४ ८/१ पृ. २५ अनु. १]

  8. मिश्रबाट चमत्कारी ढङ्‌गमा छुटकारा पाएपछि इस्राएलीहरू कसरी गनगन गर्ने मनोभाव विकास गर्न पुगे र यसबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौं? (गन्ती ११:४-६) [अगस्त १८, w९५ ३/१ पृ. १६ अनु. १०]

  9. एलदाद र मेदादले अगमवाणी गर्न थाल्दा मोशाले देखाएको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौं? (गन्ती ११:२७-२९) [अगस्त १८, w०४ ८/१ पृ. २६ अनु. ४]

  10. इस्राएलीहरूलाई ‘लुगाको किनारमा झुम्का हाल्न’ दिइएको आज्ञामा कस्तो महत्त्वपूर्ण सिद्धान्त पाउँछौं? (गन्ती १५:३७-३९) [अगस्त २५, w०४ ८/१ पृ. २६ अनु. ७]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने