प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 जुलाई p. ३२
  • अध्ययनका लागि सुझाव

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अध्ययनका लागि सुझाव
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्राथमिकता तय गर्नुहोस्‌
  • तपाईँको अध्ययन गर्ने तरिकामा उन्‍नति गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • अनुसन्धानका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • हाम्रो आधिकारिक वेब साइट—प्रयोग गर्न सजिलो नयाँ डिजाइन
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 जुलाई p. ३२

अध्ययनका लागि सुझाव

प्राथमिकता तय गर्नुहोस्‌

हामी सबैसित व्यक्‍तिगत अध्ययनको लागि सीमित समय मात्रै छ। हामी कसरी त्यसको पूरापूर सदुपयोग गर्न सक्छौँ? पहिलो, पढाइको लागि पर्याप्त समय दिनुहोस्‌। एकैचोटि तीनथुप्रो कुरा पढ्‌नुको साटो थोरै तर समय लगाएर पढ्‌दा तपाईँले अझ धेरै लाभ उठाउन सक्नुहुनेछ।

त्यसपछि प्राथमिकता तय गर्नुहोस्‌। (एफि. ५:१५, १६) यी सुझावहरू विचार गर्नुहोस्‌:

  • हरेक दिन बाइबल पढ्‌नुहोस्‌। (भज. १:२) मध्यहप्ताको बाइबल पढाइको लागि छुट्ट्याइएका अध्यायहरूबाट पढाइ सुरु गर्नु बेस हुन्छ।

  • प्रहरीधरहरा अध्ययन र मध्यहप्ताको सभाको लागि तयारी गर्नुहोस्‌। टिप्पणी दिन राम्ररी तयारी गर्नुहोस्‌।—भज. २२:२२.

  • साथै अन्य पत्रपत्रिका, भिडियो र jw.org मा प्रकाशित हुने सामग्रीहरू पढ्‌ने र हेर्ने बानी बसाल्नुहोस्‌।

  • अनुसन्धान गर्नुहोस्‌। तपाईँ आफूले सामना गरिरहेका चुनौतीहरू, मनमा उठेका प्रश्‍नहरू वा बाइबलको कुनै विषय अझ राम्ररी बुझ्न अनुसन्धान गर्न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने