प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • एसावका सन्तान (१-३०)

      • एदोमका राजाहरू र नाइकेहरू (३१-४३)

उत्पत्ति ३६:१

मार्जिनल रेफरेन्स

  • +उत्प २५:३०; इज २५:१२, १३; रोमी ९:१३

उत्पत्ति ३६:२

मार्जिनल रेफरेन्स

  • +उत्प ३६:१०
  • +उत्प २६:३४
  • +उत्प ३६:१८

उत्पत्ति ३६:३

मार्जिनल रेफरेन्स

  • +उत्प ३६:१७
  • +उत्प २५:१३; २८:९

उत्पत्ति ३६:५

मार्जिनल रेफरेन्स

  • +१इ १:३५

उत्पत्ति ३६:६

मार्जिनल रेफरेन्स

  • +उत्प ३३:९
  • +उत्प २७:३९; ३२:३

उत्पत्ति ३६:७

फुटनोट

  • *

    वा “विदेशीको रूपमा बसोबास गरेको ठाउँमा।”

उत्पत्ति ३६:८

मार्जिनल रेफरेन्स

  • +उत्प १४:६; व्य २:५
  • +उत्प २५:३०

उत्पत्ति ३६:९

मार्जिनल रेफरेन्स

  • +व्य २:१२

उत्पत्ति ३६:१०

मार्जिनल रेफरेन्स

  • +१इ १:३५

उत्पत्ति ३६:११

मार्जिनल रेफरेन्स

  • +उत्प ३६:३४
  • +उत्प ३६:४०, ४२; १इ १:३६

उत्पत्ति ३६:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:८; गन १३:२९; २४:२०; व्य २५:१९; १स १५:८; ३०:१

उत्पत्ति ३६:१३

मार्जिनल रेफरेन्स

  • +उत्प २६:३४

उत्पत्ति ३६:१५

फुटनोट

  • *

    शा., “शेख।” यसले कुलको नाइकेलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:१५
  • +१इ १:५३, ५४

उत्पत्ति ३६:१६

मार्जिनल रेफरेन्स

  • +१इ १:३६

उत्पत्ति ३६:१७

मार्जिनल रेफरेन्स

  • +गन २०:२३; १रा ९:२६

उत्पत्ति ३६:१९

मार्जिनल रेफरेन्स

  • +उत्प २५:३०; ३२:३

उत्पत्ति ३६:२०

मार्जिनल रेफरेन्स

  • +उत्प १४:६; व्य २:१२, २२
  • +१इ १:४०

उत्पत्ति ३६:२१

मार्जिनल रेफरेन्स

  • +१इ १:३८

उत्पत्ति ३६:२२

मार्जिनल रेफरेन्स

  • +१इ १:३९

उत्पत्ति ३६:२४

मार्जिनल रेफरेन्स

  • +उत्प ३६:२

उत्पत्ति ३६:२६

मार्जिनल रेफरेन्स

  • +१इ १:४१

उत्पत्ति ३६:२८

मार्जिनल रेफरेन्स

  • +१इ १:४२

उत्पत्ति ३६:३०

मार्जिनल रेफरेन्स

  • +१इ १:३८

उत्पत्ति ३६:३१

मार्जिनल रेफरेन्स

  • +गन २०:१४
  • +व्य १७:१४, १५; १स १०:१९; १इ १:४३-५०

उत्पत्ति ३६:३५

मार्जिनल रेफरेन्स

  • +उत्प २५:१, २; प्रस्थ २:१५; गन ३१:२

उत्पत्ति ३६:४०

मार्जिनल रेफरेन्स

  • +१इ १:५१-५४

उत्पत्ति ३६:४३

मार्जिनल रेफरेन्स

  • +व्य २:५
  • +उत्प २५:३०; ३६:८

अरू

उत्प. ३६:१उत्प २५:३०; इज २५:१२, १३; रोमी ९:१३
उत्प. ३६:२उत्प ३६:१०
उत्प. ३६:२उत्प २६:३४
उत्प. ३६:२उत्प ३६:१८
उत्प. ३६:३उत्प ३६:१७
उत्प. ३६:३उत्प २५:१३; २८:९
उत्प. ३६:५१इ १:३५
उत्प. ३६:६उत्प ३३:९
उत्प. ३६:६उत्प २७:३९; ३२:३
उत्प. ३६:८उत्प १४:६; व्य २:५
उत्प. ३६:८उत्प २५:३०
उत्प. ३६:९व्य २:१२
उत्प. ३६:१०१इ १:३५
उत्प. ३६:११उत्प ३६:३४
उत्प. ३६:११उत्प ३६:४०, ४२; १इ १:३६
उत्प. ३६:१२प्रस्थ १७:८; गन १३:२९; २४:२०; व्य २५:१९; १स १५:८; ३०:१
उत्प. ३६:१३उत्प २६:३४
उत्प. ३६:१५प्रस्थ १५:१५
उत्प. ३६:१५१इ १:५३, ५४
उत्प. ३६:१६१इ १:३६
उत्प. ३६:१७गन २०:२३; १रा ९:२६
उत्प. ३६:१९उत्प २५:३०; ३२:३
उत्प. ३६:२०उत्प १४:६; व्य २:१२, २२
उत्प. ३६:२०१इ १:४०
उत्प. ३६:२११इ १:३८
उत्प. ३६:२२१इ १:३९
उत्प. ३६:२४उत्प ३६:२
उत्प. ३६:२६१इ १:४१
उत्प. ३६:२८१इ १:४२
उत्प. ३६:३०१इ १:३८
उत्प. ३६:३१गन २०:१४
उत्प. ३६:३१व्य १७:१४, १५; १स १०:१९; १इ १:४३-५०
उत्प. ३६:३५उत्प २५:१, २; प्रस्थ २:१५; गन ३१:२
उत्प. ३६:४०१इ १:५१-५४
उत्प. ३६:४३व्य २:५
उत्प. ३६:४३उत्प २५:३०; ३६:८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ३६:१-४३

उत्पत्ति

३६ एसावको वंशावली यही हो। तिनको अर्को नाम एदोम हो।+

२ एसावले बिहे गरेका कनानी केटीहरूको नाम अदा+ र ओहोलिबामाह थियो। अदा हित्ती+ एलोनकी छोरी थिइन्‌ र ओहोलिबामाहचाहिँ+ हिव्वी जिबोनकी नातिनी र अनाकी छोरी थिइन्‌। ३ तिनले इस्माएलकी छोरी बास्मथसित+ पनि बिहे गरे। बास्मथ नबायोथकी+ बहिनी थिइन्‌।

४ एसावबाट अदाले एलिपजलाई र बास्मथले रुएललाई जन्माइन्‌।

५ अनि ओहोलिबामाहले यउस, यालाम र कोरहलाई+ जन्माइन्‌।

कनानमा जन्मेका एसावका छोराहरू यिनीहरू नै थिए। ६ त्यसपछि एसाव आफ्ना पत्नीहरू, छोराछोरी, आफ्नो घरानाका सबै मानिस, सबै वस्तुभाउ र कनानमा जोरजाम गरेका सबै धनसम्पत्ति+ लिएर आफ्नो भाइ याकुब बसेको ठाउँबाट अलि टाढा अर्कै ठाउँमा सरे।+ ७ तिनीहरूको धनसम्पत्ति र वस्तुभाउ बढ्‌दै गएकोले एसाव र याकुबलाई आफू बसोबास गरेको ठाउँमा* एकसाथ बस्न गाह्रो भइरहेको थियो; वस्तुभाउ चराउने ठाउँ पनि पुगेको थिएन। ८ त्यसैले एसाव सेइरको पहाडी इलाकामा+ बस्न थाले। एसाव नै एदोम हुन्‌।+

९ सेइरको पहाडी इलाकामा+ बसोबास गर्ने एदोमीहरूका पुर्खा एसावको वंशावली यही हो:

१० एसावका छोराहरू यिनीहरू नै थिए: तिनकी पत्नी अदाबाट जन्मिएका छोरा एलिपज र अर्की पत्नी बास्मथबाट जन्मिएका छोरा रुएल।+

११ एलिपजका छोराहरू तेमान,+ ओमार, जिफो, गाताम र केनज+ थिए। १२ एसावका छोरा एलिपजकी उपपत्नीको नाम तिम्ना थियो। एलिपजबाट उनले जन्माएको छोराको नाम अमालेक+ थियो। यिनीहरू एसावकी पत्नी अदाका सन्तान थिए।

१३ रुएलका छोराहरू नहथ, जेरह, साम्माह र मिज्जाह थिए। यिनीहरू एसावकी पत्नी बास्मथका+ सन्तान थिए।

१४ एसावकी पत्नी ओहोलिबामाहबाट जन्मिएका छोराहरू यउस, यालाम र कोरह थिए। ओहोलिबामाह जिबोनकी नातिनी र अनाकी छोरी थिइन्‌।

१५ एसावका सन्तानबाट जो-जो नाइके* बने,+ तिनीहरू यी थिए: एसावका जेठा छोरा एलिपजका छोराहरू: नाइके तेमान, नाइके ओमार, नाइके जिफो, नाइके केनज,+ १६ नाइके कोरह, नाइके गाताम र नाइके अमालेक। एलिपजका यी छोराहरू नै एदोम देशका नाइकेहरू थिए।+ यिनीहरू अदाका सन्तान थिए।

१७ त्यसैगरि एसावका छोरा रुएलका छोराहरू नाइके नहथ, नाइके जेरह, नाइके साम्माह र नाइके मिज्जाह थिए। रुएलका यी छोराहरू नै एदोम+ देशका नाइकेहरू थिए। यिनीहरू नै एसावकी पत्नी बास्मथका सन्तान थिए।

१८ अनि एसावकी पत्नी ओहोलिबामाहबाट जन्मिएका छोराहरू यी थिए: नाइके यउस, नाइके यालाम, नाइके कोरह। एसावकी पत्नी र अनाकी छोरी ओहोलिबामाहका यी छोराहरू नै नाइकेहरू थिए।

१९ यिनीहरू नै एसावका छोराहरू थिए र तिनको वंशबाट निस्केका नाइकेहरू यिनीहरू नै थिए। एसावको अर्को नाम एदोम हो।+

२० एदोम देशका रैथाने अनि होरी जातिका सेइरका छोराहरू+ लोतान, सोबाल, जिबोन, अना,+ २१ दिसोन, एजेर र दिसन थिए।+ एदोम देशका होरी जातिका सेइरका नाइकेहरू यिनीहरू नै थिए।

२२ होरी र हेमाम लोतानका छोराहरू थिए र तिम्नाचाहिँ+ लोतानकी बहिनी थिइन्‌।

२३ सोबालका छोराहरू अल्बान, मनहथ, एबाल, सेपो र ओनाम थिए।

२४ अय्या र अना जिबोनका+ छोराहरू थिए। आफ्नो बुबा जिबोनका गधा चराइरहेको बेला निर्जनभूमिमा तातो पानीको मूल फेला पार्ने अना पनि यिनै थिए।

२५ दिसोन अनाका छोरा थिए र ओहोलिबामाह अनाकी छोरी थिइन्‌।

२६ हेम्दान, एस्बान, इथ्रान र केरान+ दिसोनका छोराहरू थिए।

२७ बिल्हान, जाभान र अकान एजेरका छोराहरू थिए।

२८ उज र अरान दिसनका छोराहरू थिए।+

२९ होरी जातिका नाइकेहरू यी थिए: नाइके लोतान, नाइके सोबाल, नाइके जिबोन, नाइके अना, ३० नाइके दिसोन, नाइके एजेर र नाइके दिसन।+ सेइर देशमा बस्ने होरीहरूका नाइकेहरू यिनीहरू नै थिए।

३१ इस्राएलीहरूमाझ राजा नभएको बेला एदोममा+ भने राजाहरू थिए।+ ती राजाहरू यी थिए: ३२ बेअरका छोरा बेलाले एदोममा शासन गरे। तिनी दिन्हाबाह सहरका थिए। ३३ बेलाको मृत्यु भएपछि बोज्राहमा बस्ने जेरहका छोरा योबाबले शासन गर्न थाले। ३४ योबाबको मृत्यु भएपछि तेमानीहरूको इलाकामा बस्ने हुसामले शासन गर्न थाले। ३५ हुसामको मृत्यु भएपछि बेददका छोरा हाददले शासन गर्न थाले। यी तिनै हादद थिए, जसले मोआबीहरूको इलाकामा मिद्यानीहरूलाई+ हराएका थिए। तिनी अविथ सहरका थिए। ३६ हाददको मृत्यु भएपछि मास्रेकाहमा बस्ने साम्लाहले शासन गर्न थाले। ३७ साम्लाहको मृत्यु भएपछि नदीनजिकै रेहोबोथ सहरमा बस्ने सावलले शासन गर्न थाले। ३८ सावलको मृत्यु भएपछि आक्बोरका छोरा बाआल-हानानले शासन गर्न थाले। ३९ आक्बोरका छोरा बाआल-हानानको मृत्यु भएपछि हादरले शासन गर्न थाले। हादर पाउ सहरका थिए र तिनकी पत्नीको नाम मेहेताबेल थियो। उनी मत्रेदकी छोरी र मेजाहाबकी नातिनी थिइन्‌।

४० एसावका छोराहरूबाट जन्मेका अरू नाइके, जसको नामबाट तिनीहरूको ठाउँ अनि कुलको नाम रहन गयो, तिनीहरू यी थिए: नाइके तिम्ना, नाइके अल्बा, नाइके यथेथ,+ ४१ नाइके ओहोलिबामाह, नाइके एलाह, नाइके पिनोन, ४२ नाइके केनज, नाइके तेमान, नाइके मिब्जार, ४३ नाइके मग्दिएल र नाइके इराम। यी नै नाइकेहरूको नामबाट तिनीहरूको बस्ती अनि तिनीहरूले अधिकार गरेको ठाउँको नाम रहन गयो। यिनीहरू सबै एदोमका नाइकेहरू थिए+ र एसाव एदोमीहरूका पुर्खा हुन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने