प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • मानिसहरूको गणना लिएर दाउद पाप गर्छन्‌ (१-१४)

      • महामारीले गर्दा ७० हजार मानिस मर्छन्‌ (१५-१७)

      • दाउद एउटा वेदी बनाउँछन्‌ (१८-२५)

        • बलिदान चढाउन दाम तिर्नुपर्छ (२४)

२ समुएल २४:१

मार्जिनल रेफरेन्स

  • +२स २१:१
  • +१इ २१:१-३
  • +१इ २७:२३, २४

२ समुएल २४:२

मार्जिनल रेफरेन्स

  • +२स ८:१६; २०:२३
  • +न्या २०:१

२ समुएल २४:४

मार्जिनल रेफरेन्स

  • +गन १:२; १इ २१:४

२ समुएल २४:५

फुटनोट

  • *

    वा “वादीको।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

  • *

    वा “दक्षिणतिर।”

मार्जिनल रेफरेन्स

  • +व्य २:३६; यहो १३:८, ९
  • +गन ३२:३४, ३५

२ समुएल २४:६

मार्जिनल रेफरेन्स

  • +गन ३२:४०
  • +उत्प १०:१५; ४९:१३; यहो ११:८

२ समुएल २४:७

मार्जिनल रेफरेन्स

  • +यहो १९:२४, २९
  • +यहो ११:१९
  • +यहो १५:१
  • +उत्प २१:३१; यहो १५:२१, २८

२ समुएल २४:९

मार्जिनल रेफरेन्स

  • +गन २:३२; २६:५१; १इ २१:५, ६; २७:२३

२ समुएल २४:१०

फुटनोट

  • *

    वा “विवेकले।” शा., “हृदयले।”

मार्जिनल रेफरेन्स

  • +१स २४:५; रोमी २:१५
  • +२स १२:१३
  • +भज १३०:३; होसे १४:२; १यु १:९
  • +१इ २१:८-१३

२ समुएल २४:११

मार्जिनल रेफरेन्स

  • +१स २२:५; १इ २९:२९

२ समुएल २४:१२

मार्जिनल रेफरेन्स

  • +हित ३:१२

२ समुएल २४:१३

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१८, २०; २स २१:१
  • +लेवी २६:१४, १७
  • +लेवी २६:१६

२ समुएल २४:१४

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:६
  • +भज १०३:८; ११९:१५६
  • +२इ २८:१, ५

२ समुएल २४:१५

मार्जिनल रेफरेन्स

  • +गन १६:४६; १इ २७:२४
  • +२स २४:२
  • +१इ २१:१४, १५

२ समुएल २४:१६

फुटनोट

  • *

    वा “दुःखित हुनुभयो।”

मार्जिनल रेफरेन्स

  • +भज ७८:३८; यर्मि २६:१९; योए २:१३
  • +उत्प १०:१५, १६; यहो १५:८
  • +२इ ३:१

२ समुएल २४:१७

फुटनोट

  • *

    शा., “भेडाहरूको।”

मार्जिनल रेफरेन्स

  • +भज ९५:७
  • +१इ २१:१६, १७

२ समुएल २४:१८

मार्जिनल रेफरेन्स

  • +१इ २१:१८-२३; २इ ३:१

२ समुएल २४:२१

मार्जिनल रेफरेन्स

  • +गन १६:४६, ४७; २५:८; २स २४:१५

२ समुएल २४:२४

फुटनोट

  • *

    एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१इ २१:२४-२८

२ समुएल २४:२५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:२५; १इ २२:१
  • +२स २१:१४; २इ ३३:१३

अरू

२ समु. २४:१२स २१:१
२ समु. २४:११इ २१:१-३
२ समु. २४:११इ २७:२३, २४
२ समु. २४:२२स ८:१६; २०:२३
२ समु. २४:२न्या २०:१
२ समु. २४:४गन १:२; १इ २१:४
२ समु. २४:५व्य २:३६; यहो १३:८, ९
२ समु. २४:५गन ३२:३४, ३५
२ समु. २४:६गन ३२:४०
२ समु. २४:६उत्प १०:१५; ४९:१३; यहो ११:८
२ समु. २४:७यहो १९:२४, २९
२ समु. २४:७यहो ११:१९
२ समु. २४:७यहो १५:१
२ समु. २४:७उत्प २१:३१; यहो १५:२१, २८
२ समु. २४:९गन २:३२; २६:५१; १इ २१:५, ६; २७:२३
२ समु. २४:१०१स २४:५; रोमी २:१५
२ समु. २४:१०२स १२:१३
२ समु. २४:१०भज १३०:३; होसे १४:२; १यु १:९
२ समु. २४:१०१इ २१:८-१३
२ समु. २४:१११स २२:५; १इ २९:२९
२ समु. २४:१२हित ३:१२
२ समु. २४:१३लेवी २६:१८, २०; २स २१:१
२ समु. २४:१३लेवी २६:१४, १७
२ समु. २४:१३लेवी २६:१६
२ समु. २४:१४हिब्रू १२:६
२ समु. २४:१४भज १०३:८; ११९:१५६
२ समु. २४:१४२इ २८:१, ५
२ समु. २४:१५गन १६:४६; १इ २७:२४
२ समु. २४:१५२स २४:२
२ समु. २४:१५१इ २१:१४, १५
२ समु. २४:१६भज ७८:३८; यर्मि २६:१९; योए २:१३
२ समु. २४:१६उत्प १०:१५, १६; यहो १५:८
२ समु. २४:१६२इ ३:१
२ समु. २४:१७भज ९५:७
२ समु. २४:१७१इ २१:१६, १७
२ समु. २४:१८१इ २१:१८-२३; २इ ३:१
२ समु. २४:२१गन १६:४६, ४७; २५:८; २स २४:१५
२ समु. २४:२४१इ २१:२४-२८
२ समु. २४:२५प्रस्थ २०:२५; १इ २२:१
२ समु. २४:२५२स २१:१४; २इ ३३:१३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल २४:१-२५

दोस्रो समुएल

२४ यहोवा परमेश्‍वरको क्रोध फेरि एक पटक इस्राएलीहरूमाथि दन्कियो,+ जब कसैले दाउदलाई यसो भनेर उक्सायो: “जाऊ, इस्राएल र यहुदाका मानिसहरूको+ गन्ती गर।”+ २ त्यसैले राजाले आफूसँगै भएका सेनापति योआबलाई भने:+ “मानिसहरूको सङ्‌ख्या कति छ, म जान्‍न चाहन्छु। त्यसैले दानदेखि बेर्सेबासम्म+ इस्राएलका सबै कुलको इलाकामा जाऊ र मानिसहरूको नाम दर्ता गर।” ३ तर योआबले राजालाई भने: “हे मेरा प्रभु! मेरा महाराज! तपाईँका परमेश्‍वर यहोवाले तपाईँका प्रजाको सङ्‌ख्या १०० गुणा बढाइदेऊन्‌ र तपाईँको आफ्नै आँखाले त्यो देख्न पाओस्‌। तर हे महाराज! तपाईँ किन यसो गर्न चाहनुहुन्छ?”

४ तर राजाले योआब र सेनाका अरू अफिसरहरूको कुरा सुनेनन्‌ अनि राजाको वचनसामु योआब र सेनाका अफिसरहरूको केही सीप लागेन। त्यसैले योआब र सेनाका अफिसरहरू इस्राएलका मानिसहरूको नाम दर्ता गर्न राजाको सामुन्‍नेबाट गए।+ ५ तिनीहरूले यर्दन तरे अनि अरोएरमा पाल टाँगे।+ तिनीहरूले बेँसीको* बीचमा भएको सहरको दायाँतिर* पाल टाँगे। त्यसपछि तिनीहरू गादीहरूको इलाकामा गए र त्यहाँबाट याजेर गए।+ ६ त्यसपछि तिनीहरू गिलाद र तहतिम-होदसीको इलाकामा गए।+ त्यहाँबाट तिनीहरू दान-यान गए र घुमेर सिदोन पुगे।+ ७ त्यसपछि तिनीहरू टायरको किल्लामा गए।+ त्यहाँबाट तिनीहरू हिव्वीहरूको+ र कनानीहरूको सबै सहरमा गए अनि अन्तमा यहुदाको नेगेबमा+ पर्ने बेर्सेबा आइपुगे।+ ८ यसरी तिनीहरू पूरै देश घुमे अनि नौ महिना, २० दिनपछि यरुसलेम आइपुगे। ९ तब योआबले राजालाई नाम दर्ता गरिएका मानिसहरूको सङ्‌ख्या बताइदिए। इस्राएलमा तरबार भिरेका ८ लाख योद्धा थिए भने यहुदामा ५ लाख योद्धा थिए।+

१० तर मानिसहरूको गन्ती गरिसकेपछि दाउदको अन्तस्करणले* तिनलाई साह्रै घोच्न थाल्यो।+ त्यसपछि तिनले यहोवा परमेश्‍वरलाई यसो भने: “मैले यो काम गरेर असाध्यै ठूलो पाप गरेँ।+ त्यसैले हे यहोवा! बिन्ती छ, आफ्नो यो सेवकलाई क्षमा दिनुहोस्‌।+ मैले साह्रै मूर्ख काम गरेँ।”+ ११ जब दाउद बिहान उठे, तब यहोवा परमेश्‍वरको वचन भविष्यवक्‍ता गादकहाँ आयो,+ जो दाउदका दर्शी थिए। परमेश्‍वरले गादलाई भन्‍नुभयो: १२ “जाऊ र दाउदलाई भन, ‘यहोवा यसो भन्‍नुहुन्छ: “म तिमीलाई के सजाय दिऊँ? यी तीन वटामध्ये एउटा छान।”’”+ १३ त्यसैले गाद दाउदकहाँ आएर यसो भने, “तपाईँ के चाहनुहुन्छ: सात वर्षसम्म देशमा अनिकाल परोस्‌?+ अथवा तीन महिनासम्म तपाईँका शत्रुहरूले तपाईँलाई खेदून्‌ र तपाईँ तिनीहरूबाट भाग्नु परोस्‌?+ अथवा देशमा तीन दिनसम्म महामारी फैलियोस्‌?+ अब राम्ररी सोचविचार गर्नुहोस्‌ र जसले मलाई पठाउनुभयो, उहाँलाई म के जवाफ दिऊँ, त्यो बताउनुहोस्‌।” १४ तब दाउदले गादलाई भने: “म त साह्रै सङ्‌कटमा परेँ। बिन्ती छ, हामीलाई यहोवा परमेश्‍वरकै हातमा पर्न दिनुहोस्‌+ किनकि उहाँ असाध्यै कृपालु हुनुहुन्छ।+ तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्‌।”+

१५ त्यसपछि यहोवा परमेश्‍वरले इस्राएलमा महामारी पठाउनुभयो+ र त्यो महामारी बिहानदेखि तोकिएको समयसम्मै फैलिरह्‍यो। त्यस महामारीले गर्दा दानदेखि बेर्सेबासम्म+ ७० हजार मानिस मरे।+ १६ जब स्वर्गदूतले यरुसलेमका मानिसहरूलाई नाश गर्न त्यसतर्फ आफ्नो हात बढाए, तब यहोवा परमेश्‍वर त्यो विपत्ति पठाएकोमा पछुताउनुभयो।*+ मानिसहरूलाई नाश गर्ने त्यस स्वर्गदूतलाई उहाँले भन्‍नुभयो: “बस्‌ भयो! अब आफ्नो हात बिसाऊ।” त्यसबेला यहोवा परमेश्‍वरका स्वर्गदूत यबुसी+ अरौनाको खलानजिकै थिए।+

१७ जब दाउदले मानिसहरूलाई नाश गरिरहेका त्यस स्वर्गदूतलाई देखे, तब तिनले यहोवा परमेश्‍वरलाई यसो भने: “पाप गर्ने त म हुँ, मैले पो गल्ती गरेको थिएँ। बिचरा यी मानिसहरूको*+ के दोष छ र? बिन्ती छ, तपाईँको हात म र मेरो बुबाको घरानामाथि नै परोस्‌।”+

१८ त्यसैले त्यो दिन गाद दाउदकहाँ आए र यसो भने: “जानुहोस्‌, यबुसी अरौनाको खलामा यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाउनुहोस्‌।”+ १९ तब यहोवा परमेश्‍वरले गादमार्फत आदेश दिनुभएअनुसारै दाउद त्यहाँ उक्लिए। २० जब अरौनाले राजा र तिनका सेवकहरूलाई आफूतिर आइरहेको देखे, तब उनी तुरुन्तै गए र भुईँमा घोप्टो परेर राजालाई दण्डवत्‌ गरे। २१ अरौनाले भने: “हे मेरा प्रभु! मेरा महाराज! यस दासले हजुरको निम्ति के गरिदिएको चाहनुहुन्छ?” दाउदले भने: “मानिसहरूमाथि आइपरेको विपत्ति रोकियोस्‌ भनेर म तिम्रो खलामा यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाउन चाहन्छु।+ त्यसैले तिमीसँग त्यो खला किन्‍न म यहाँ आएको हुँ।” २२ तर अरौनाले दाउदलाई भने: “हे मेरा प्रभु! मेरा महाराज! म हजुरलाई त्यो खला दिन्छु। अनि बलिदान चढाउन हजुरलाई जे चाहिन्छ, त्यो पनि लिनुहोस्‌। अग्निभेटी चढाउनका लागि यहाँ गाईवस्तु छन्‌ अनि दाउराको लागि दाइँ गर्ने दाँदे र जुवा पनि छ। २३ म यी सब कुरा राजालाई दिन चाहन्छु।” अरौनाले राजालाई अझै यसो भने: “हजुरका परमेश्‍वर यहोवाले हजुरलाई आशिष्‌ देऊन्‌।”

२४ तर राजाले अरौनालाई भने: “होइन, म दाम तिरेर तिमीबाट यी कुराहरू किन्‍नेछु। म यहोवा मेरा परमेश्‍वरलाई सित्तैँमा पाएको कुराको अग्निभेटी चढाउनेछैनँ।” त्यसैले दाउदले ५० शेकेल* चाँदी तिरेर खला र गाईवस्तु किने।+ २५ तब दाउदले त्यहाँ यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाए+ अनि अग्निभेटी र मेलबलि चढाए। त्यसपछि यहोवा परमेश्‍वरले देशको खातिर गरिएको बिन्ती सुन्‍नुभयो+ र इस्राएलमा आइपरेको विपत्ति रोकियो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने