प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • दाउद मपिबोसेतलाई अटल प्रेम देखाउँछन्‌ (१-१३)

२ समुएल ९:१

फुटनोट

  • *

    वा “अटल प्रेम।”

मार्जिनल रेफरेन्स

  • +१स १८:१, ३; २०:१५, ४२

२ समुएल ९:२

मार्जिनल रेफरेन्स

  • +२स १६:१; १९:१७

२ समुएल ९:३

फुटनोट

  • *

    वा “लङ्‌गडो।”

मार्जिनल रेफरेन्स

  • +२स ४:४; ९:१३; १९:२६

२ समुएल ९:४

मार्जिनल रेफरेन्स

  • +२स १७:२७-२९

२ समुएल ९:७

मार्जिनल रेफरेन्स

  • +हित ११:१७
  • +२स १९:२८; हित ११:२५

२ समुएल ९:८

मार्जिनल रेफरेन्स

  • +१स २४:१४

२ समुएल ९:९

मार्जिनल रेफरेन्स

  • +२स ९:१; १६:४; १९:२९

२ समुएल ९:१०

मार्जिनल रेफरेन्स

  • +२स १९:२८
  • +२स १९:१७

२ समुएल ९:११

फुटनोट

  • *

    वा सम्भवतः “मेरो।”

२ समुएल ९:१२

मार्जिनल रेफरेन्स

  • +१इ ८:३४; ९:४०

२ समुएल ९:१३

मार्जिनल रेफरेन्स

  • +२स ९:७; १९:२८
  • +२स ४:४

अरू

२ समु. ९:११स १८:१, ३; २०:१५, ४२
२ समु. ९:२२स १६:१; १९:१७
२ समु. ९:३२स ४:४; ९:१३; १९:२६
२ समु. ९:४२स १७:२७-२९
२ समु. ९:७हित ११:१७
२ समु. ९:७२स १९:२८; हित ११:२५
२ समु. ९:८१स २४:१४
२ समु. ९:९२स ९:१; १६:४; १९:२९
२ समु. ९:१०२स १९:२८
२ समु. ९:१०२स १९:१७
२ समु. ९:१२१इ ८:३४; ९:४०
२ समु. ९:१३२स ९:७; १९:२८
२ समु. ९:१३२स ४:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल ९:१-१३

दोस्रो समुएल

९ दाउदले भने: “के साउलको घरानाका अझै कोही बाँकी छन्‌? छन्‌ भने म तिनलाई जोनाथनको खातिर कृपा* देखाउन चाहन्छु।”+ २ साउलको घरानामा सिबा नाम गरेका एक जना नोकर थिए।+ तिनीहरूले उनलाई राजा दाउदकहाँ बोलाए र दाउदले उनलाई सोधे: “के तिमी सिबा हौ?” उनले जवाफ दिए: “हजुर, तपाईँको सेवक सिबा मै हुँ।” ३ राजाले अझै सोधे: “के साउलको घरानाका अझै कोही बाँकी छन्‌? छन्‌ भने म तिनलाई परमेश्‍वरले जस्तै कृपा देखाउन चाहन्छु।” सिबाले जवाफ दिए: “जोनाथनका एक जना छोरा अझै जिउँदै छन्‌। तिनको दुइटै खुट्टा कूँजो* छ।”+ ४ राजाले सोधे: “तिनी कहाँ छन्‌?” उनले जवाफ दिए: “तिनी लो-देबारमा अम्मिएलका छोरा माकिरको+ घरमा छन्‌।”

५ राजा दाउदले तुरुन्तै आफ्ना मानिसहरूलाई लो-देबारमा अम्मिएलका छोरा माकिरको घरमा पठाए र तिनीहरूले त्यहाँबाट जोनाथनका छोरालाई ल्याए। ६ दाउदको सामने पुग्नेबित्तिकै साउलका नाति, जोनाथनका छोरा मपिबोसेतले भुईँमा घोप्टो परेर दाउदलाई दण्डवत्‌ गरे। तब दाउदले भने: “मपिबोसेत!” तिनले जवाफ दिए: “हजुर, प्रभु!” ७ दाउदले भने: “नडराऊ! तिम्रो बुबा जोनाथनको खातिर म अवश्‍य तिमीलाई कृपा देखाउनेछु।+ तिम्रो हजुरबुबा साउलको सबै जग्गाजमिन म तिमीलाई फिर्ता दिनेछु र तिमीले सधैँ मेरो टेबुलमा मसँगै खानेछौ।”+

८ यो सुनेर मपिबोसेत भुईँमा घोप्टो परे अनि यसो भने: “तपाईँको यो दास को हो र? म त मरेको कुकुरजस्तो मात्र हुँ + तैपनि तपाईँले ममाथि दया देखाउनुभयो।” ९ त्यसपछि राजाले साउलका सेवक सिबालाई आफूकहाँ बोलाउन लगाए। तब तिनले सिबालाई भने: “तिम्रा मालिक साउल र तिनको घरानाको सबै सरसम्पत्ति म तिनको नातिलाई दिँदै छु।+ १० अबदेखि तिमी, तिम्रा छोराहरू र तिम्रा नोकरचाकरले आफ्ना मालिक साउलको नातिको खेत खनजोत गर्नेछौ र त्यसको उब्जनी तिनको घरानामा भएका सबैका लागि जुटाउनेछौ। तर तिम्रा मालिकका नाति मपिबोसेतले भने सधैँ मेरो टेबुलमा मसँगै खानेछन्‌।”+

सिबाका १५ जना छोरा र २० जना नोकरचाकर थिए।+ ११ सिबाले राजालाई भने: “हे मेरा प्रभु, मेरा महाराज! तपाईँको यस दासले तपाईँको सबै आज्ञा पालन गर्नेछ।” त्यसपछि मपिबोसेतले एक जना राजकुमारले जस्तै दाउदको* टेबुलमा तिनीसँगै खान थाले। १२ मपिबोसेतको मिका+ नाम गरेको एउटा सानो छोरो पनि थियो। सिबाको घरमा बस्ने सबै जना मपिबोसेतका सेवक भए। १३ मपिबोसेत यरुसलेममै बस्न थाले र तिनी सधैँ राजाको टेबुलमा राजासँगै खान्थे।+ मपिबोसेतको दुइटै खुट्टा कूँजो थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने