प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • मिश्र र इथियोपियाविरुद्ध चिन्ह (१-६)

यसैया २०:१

फुटनोट

  • *

    वा “सेनापति।”

मार्जिनल रेफरेन्स

  • +यहो १३:२, ३
  • +आमो १:८

यसैया २०:२

फुटनोट

  • *

    वा “भित्री लुगा मात्र लगाएर।”

मार्जिनल रेफरेन्स

  • +यसै १:१

यसैया २०:३

मार्जिनल रेफरेन्स

  • +यसै १९:१
  • +यसै १८:१
  • +यसै ८:१८

यसैया २०:४

मार्जिनल रेफरेन्स

  • +यसै १९:४

यसैया २०:५

फुटनोट

  • *

    वा “र जुन मिश्रको सौन्दर्य देखेर तिनीहरू दङ्‌ग पर्थे, त्यसको हालत देखेर।”

अरू

यसै. २०:१यहो १३:२, ३
यसै. २०:१आमो १:८
यसै. २०:२यसै १:१
यसै. २०:३यसै १९:१
यसै. २०:३यसै १८:१
यसै. २०:३यसै ८:१८
यसै. २०:४यसै १९:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया २०:१-६

यसैया

२० अस्सेरियाका राजा सार्गोनले तर्तानलाई* अस्दोदमा पठाएकै वर्ष तर्तानले अस्दोदमा+ आक्रमण गरेर त्यसलाई कब्जा गरे।+ २ त्यसबेला यहोवाको यो वचन आमोजका छोरा यसैयाकहाँ+ आयो: “जाऊ, कम्मरको भाङ्‌ग्रा फुकाल र खुट्टाको जुत्ता खोल।” अनि तिनले त्यसै गरे। तिनी नाङ्‌गै* अनि खाली खुट्टा हिँडे।

३ तब यहोवाले यसो भन्‍नुभयो: “जसरी मेरो सेवक यसैया मिश्र+ र इथियोपियाको+ लागि सङ्‌केत र जनाउस्वरूप+ तीन वर्षसम्म नाङ्‌गै अनि खाली खुट्टा हिँड्यो, ४ त्यसैगरि अस्सेरियाका राजाले मिश्रका+ र इथियोपियाका मानिसहरूलाई निर्वासनमा लैजानेछन्‌। के जवान, के वृद्ध, सबैलाई तिनले नितम्बसमेत देखिनेगरि नाङ्‌गै पारेर खाली खुट्टा हिँडाउँदै लैजानेछन्‌। त्यस दिन मिश्रको लाज कसैबाट लुक्नेछैन। ५ अनि आफूले भरोसा गरेको इथियोपिया र गर्व गरेको मिश्रको हालत देखेर* तिनीहरू डराउनेछन्‌ र लाजमा पर्नेछन्‌। ६ अनि तटवर्ती इलाकामा बस्नेहरूले त्यस दिन यसो भन्‍नेछन्‌: ‘हेर त! हाम्रो आशा चकनाचुर भयो। हामी त अस्सेरियाको राजाबाट बच्न अनि तिनको हातबाट उम्कन त्यहाँ भागेर गएका थियौँ। अब हामी कहाँ भाग्ने?’”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने