प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

दानिएल विषयवस्तु

      • दानिएलकहाँ परमेश्‍वरका सन्देशवाहक आउँछन्‌ (१-२१)

        • माइकलले स्वर्गदूतलाई मदत गर्छन्‌ (१३)

दानिएल १०:१

मार्जिनल रेफरेन्स

  • +एज्रा १:१, २; यसै ४५:१; दा १:२१; ६:२८
  • +दा १:७; ४:८

दानिएल १०:२

मार्जिनल रेफरेन्स

  • +दा ९:३

दानिएल १०:४

फुटनोट

  • *

    वा “हिद्देकेलको।”

मार्जिनल रेफरेन्स

  • +उत्प २:१४

दानिएल १०:५

मार्जिनल रेफरेन्स

  • +प्रका १९:१४

दानिएल १०:६

फुटनोट

  • *

    एक किसिमको बहुमूल्य रत्न।

मार्जिनल रेफरेन्स

  • +इज १:१६
  • +इज १:५, ७

दानिएल १०:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२रा ६:१७; प्रे ९:७

दानिएल १०:८

मार्जिनल रेफरेन्स

  • +दा ७:२८; ८:२७

दानिएल १०:९

मार्जिनल रेफरेन्स

  • +दा ८:१८

दानिएल १०:१०

मार्जिनल रेफरेन्स

  • +यर्मि १:९; प्रका १:१७

दानिएल १०:११

फुटनोट

  • *

    वा “अत्यन्तै अनमोल; अत्यन्तै सम्मानित।”

मार्जिनल रेफरेन्स

  • +दा ९:२३; १०:१९

दानिएल १०:१२

मार्जिनल रेफरेन्स

  • +प्रका १:१७
  • +दा ९:२३

दानिएल १०:१३

फुटनोट

  • *

    यसको अर्थ हो, “परमेश्‍वरजस्तो को छ?”

  • *

    वा “जो पहिलो श्रेणीका राजकुमार हुन्‌।”

मार्जिनल रेफरेन्स

  • +एफि ६:१२
  • +दा १०:२१; १२:१; यहु ९; प्रका १२:७, ८

दानिएल १०:१४

मार्जिनल रेफरेन्स

  • +दा २:२८
  • +दा ८:१७, २६; १२:४

दानिएल १०:१६

मार्जिनल रेफरेन्स

  • +यसै ६:७; यर्मि १:९
  • +दा १०:८

दानिएल १०:१७

मार्जिनल रेफरेन्स

  • +न्या ६:२२
  • +यसै ६:५

दानिएल १०:१८

मार्जिनल रेफरेन्स

  • +दा १०:१०

दानिएल १०:१९

फुटनोट

  • *

    वा “अत्यन्तै अनमोल; अत्यन्तै सम्मानित।”

मार्जिनल रेफरेन्स

  • +दा ९:२२, २३; १०:११
  • +प्रका १:१७
  • +न्या ६:२३

दानिएल १०:२०

मार्जिनल रेफरेन्स

  • +दा १०:१३

दानिएल १०:२१

मार्जिनल रेफरेन्स

  • +दा १२:१
  • +दा १०:१३; यहु ९; प्रका १२:७, ८

अरू

दानि. १०:१एज्रा १:१, २; यसै ४५:१; दा १:२१; ६:२८
दानि. १०:१दा १:७; ४:८
दानि. १०:२दा ९:३
दानि. १०:४उत्प २:१४
दानि. १०:५प्रका १९:१४
दानि. १०:६इज १:१६
दानि. १०:६इज १:५, ७
दानि. १०:७२रा ६:१७; प्रे ९:७
दानि. १०:८दा ७:२८; ८:२७
दानि. १०:९दा ८:१८
दानि. १०:१०यर्मि १:९; प्रका १:१७
दानि. १०:११दा ९:२३; १०:१९
दानि. १०:१२प्रका १:१७
दानि. १०:१२दा ९:२३
दानि. १०:१३एफि ६:१२
दानि. १०:१३दा १०:२१; १२:१; यहु ९; प्रका १२:७, ८
दानि. १०:१४दा २:२८
दानि. १०:१४दा ८:१७, २६; १२:४
दानि. १०:१६यसै ६:७; यर्मि १:९
दानि. १०:१६दा १०:८
दानि. १०:१७न्या ६:२२
दानि. १०:१७यसै ६:५
दानि. १०:१८दा १०:१०
दानि. १०:१९दा ९:२२, २३; १०:११
दानि. १०:१९प्रका १:१७
दानि. १०:१९न्या ६:२३
दानि. १०:२०दा १०:१३
दानि. १०:२१दा १२:१
दानि. १०:२१दा १०:१३; यहु ९; प्रका १२:७, ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
दानिएल १०:१-२१

दानिएल

१० फारसका राजा कोरेसको+ शासनको तेस्रो वर्षमा दानिएल, जसलाई बेल्तसजर+ नाम दिइएको थियो, तिनले एउटा सन्देश पाए। अनि त्यो सन्देश साँचो थियो र त्यो एउटा ठूलो लडाइँबारे थियो। तिनले सन्देश राम्ररी बुझे र आफूले देखेको कुराको समझ पाए।

२ ती दिनहरूमा म दानिएलले शोक गरिरहेको+ तीन हप्ता भइसकेको थियो। ३ मैले मीठामीठा खानेकुरा केही खाइनँ अनि मासु र मद्य पनि मेरो मुखमा परेन। मैले तीन हप्तासम्म तेल पनि घसिनँ। ४ पहिलो महिनाको २४ औँ दिनमा म महानदी टिग्रिसको* किनारमा हुँदा+ ५ मैले मास्तिर हेरेँ अनि मलमलको लुगा लगाएको+ र कम्मरमा उफजको सुनको पेटी बाँधेको एक जना मानिस देखेँ। ६ तिनको शरीर क्रिसोलाइटजस्तै* थियो,+ तिनको अनुहार बिजुलीजस्तै चम्किलो थियो, तिनको आँखा बलिरहेको राँकोजस्तै थियो, तिनको हातखुट्टा टल्काइएको तामाजस्तै थियो+ अनि तिनको आवाज भीडको आवाजजस्तो सुनिन्थ्यो। ७ म दानिएलले मात्र त्यो दर्शन* देखेँ; मसँगै भएका मानिसहरूले चाहिँ त्यो दर्शन देखेनन्‌।+ तैपनि तिनीहरूलाई डरले छोप्यो अनि तिनीहरू त्यहाँबाट भागे र लुके।

८ त्यसपछि म एक्लै भएँ र त्यो महादर्शन देखेपछि म साह्रै लखतरान र मरेतुल्य भएँ; म शिथिल भएँ।+ ९ अनि तिनले बोलिरहेको आवाज मैले सुनेँ तर तिनले बोल्दै गर्दा म भुईँसम्मै घोप्टो परेर निदाएँ।+ १० त्यति नै बेला कसैको हातले मलाई छोयो+ अनि हात र घुँडाको बलमा उभिन घचघच्यायो। ११ तब तिनले मलाई भने:

“हे अतिप्रिय* मानिस दानिएल,+ मैले भन्‍न लागेको कुरा सुन। तिमी त्यहीँ उभिऊ किनकि मलाई तिमीकहाँ पठाइएको हो।”

तिनले त्यसो भनिसकेपछि म थरथर काँप्दै उभिएँ।

१२ त्यसपछि तिनले मलाई भने: “हे दानिएल, नडराऊ।+ तिमीले जुन दिनदेखि यी कुराहरू बुझ्न मन लगायौ र परमेश्‍वरसामु आफूलाई नम्र तुल्यायौ, त्यही दिनदेखि तिम्रो कुराको सुनुवाइ भएको छ। म तिम्रै लागि आएको हुँ।+ १३ तर फारस राज्यका राजकुमार+ २१ दिनसम्म मेरो विरुद्धमा खडा भए। तर पछि माइकल,*+ जो प्रमुख राजकुमारहरूमध्ये एक हुन्‌,* मलाई मदत गर्न आए। अनि म फारसका राजाहरूको छेउमै रहेँ। १४ म तिम्रा मानिसहरूलाई अन्तको दिनमा के हुनेछ भनेर बताउन आएको हुँ+ किनभने यो दर्शन भविष्यमा हुने कुराबारे हो।”+

१५ तिनले यी कुराहरू मलाई भनिसकेपछि मैले आफ्नो शिर निहुऱ्‍याएँ र म केही बोल्न नसक्ने भएँ। १६ त्यसपछि मानिसजस्तै देखिने ती व्यक्‍तिले मेरो ओठमा छोए+ अनि मैले मुख खोलेँ र मेरो अगाडि उभिरहेका ती मानिसलाई भनेँ: “हे मेरा प्रभु, मैले देखेको दर्शनले गर्दा म काँपिरहेको छु। ममा तागत नै छैन।+ १७ त्यसैले म हजुरको दासले मेरा प्रभुसित कसरी कुरा गर्न सक्छु?+ म शिथिल भएको छु, ममा सासै छैन।”+

१८ अनि मानिसजस्तै देखिने ती व्यक्‍तिले मलाई फेरि छोए र बल दिए।+ १९ अनि तिनले भने: “हे अतिप्रिय* मानिस,+ नडराऊ।+ तिमीलाई शान्ति होस्‌।+ बलियो होऊ, हो, बलियो होऊ।” तिनले मसँगै बोल्दै गर्दा मैले बल पाएँ र भनेँ: “हे प्रभु बोल्नुहोस्‌ किनकि तपाईँले मलाई बल दिनुभएको छ।”

२० त्यसपछि तिनले भने: “म तिमीकहाँ किन आएँ, तिमीलाई थाह छ? अब म फारसका राजकुमारसँग लडाइँ गर्न फर्कन्छु।+ म गएपछि ग्रीसका राजकुमार आउनेछन्‌। २१ तर सत्यको पुस्तकमा लेखिएको कुरा म तिमीलाई बताउँछु। यी कुरामा मलाई तिम्रा राजकुमार+ माइकलले+ जत्तिको साथ अरू कसैले दिएको छैन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने