प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ कोरिन्थी विषयवस्तु

      • इस्राएलको इतिहासबाट पाइने चेतावनी (१-१३)

      • मूर्तिपूजाबारे चेतावनी (१४-२२)

        • यहोवाको टेबुल, प्रेतहरूको टेबुल (२१)

      • स्वतन्त्रता र अरूप्रति विचारशील हुनु (२३-३३)

        • “सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर” (३१)

१ कोरिन्थी १०:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२१
  • +प्रस्थ १४:२१, २२

१ कोरिन्थी १०:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:१४, १५

१ कोरिन्थी १०:४

फुटनोट

  • *

    वा “त्यो चट्टान ख्रिष्ट हुनुहुन्थ्यो।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:६
  • +गन २०:११; युह ४:१०, २५

१ कोरिन्थी १०:५

मार्जिनल रेफरेन्स

  • +गन १४:२९, ३५

१ कोरिन्थी १०:६

मार्जिनल रेफरेन्स

  • +गन ११:४, ३४

१ कोरिन्थी १०:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:४, ६

१ कोरिन्थी १०:८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन २५:१, ९

१ कोरिन्थी १०:९

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन २१:५, ६; व्य ६:१६; मत्ति ४:७

१ कोरिन्थी १०:१०

मार्जिनल रेफरेन्स

  • +गन १४:२
  • +गन १४:३६, ३७

१ कोरिन्थी १०:११

मार्जिनल रेफरेन्स

  • +रोमी १५:४

१ कोरिन्थी १०:१२

मार्जिनल रेफरेन्स

  • +हित २८:१४; लुका २२:३३, ३४; गला ६:१

१ कोरिन्थी १०:१३

मार्जिनल रेफरेन्स

  • +१प ५:८, ९
  • +लुका २२:३१, ३२; २प २:९
  • +यसै ४०:२९; फिलि ४:१३

१ कोरिन्थी १०:१४

मार्जिनल रेफरेन्स

  • +व्य ४:२५, २६; २को ६:१७; १यु ५:२१

१ कोरिन्थी १०:१६

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:२७, २८
  • +मत्ति २६:२६; लुका २२:१९; १को १२:१८

१ कोरिन्थी १०:१७

मार्जिनल रेफरेन्स

  • +रोमी १२:५

१ कोरिन्थी १०:१८

मार्जिनल रेफरेन्स

  • +लेवी ७:१५

१ कोरिन्थी १०:२०

फुटनोट

  • *

    वा “दुष्ट स्वर्गदूतहरूलाई।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य ३२:१७
  • +यहु ६

१ कोरिन्थी १०:२१

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज ४१:२२; मला १:१२

१ कोरिन्थी १०:२२

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:१४; व्य ३२:२१

१ कोरिन्थी १०:२३

फुटनोट

  • *

    वा “जायज।”

मार्जिनल रेफरेन्स

  • +रोमी १४:१९; १५:२

१ कोरिन्थी १०:२४

मार्जिनल रेफरेन्स

  • +१को १०:३२, ३३; १३:४, ५; फिलि २:४

१ कोरिन्थी १०:२६

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज २४:१; १ति ४:४

१ कोरिन्थी १०:२८

मार्जिनल रेफरेन्स

  • +१को ८:७, १०

१ कोरिन्थी १०:२९

मार्जिनल रेफरेन्स

  • +रोमी १४:१५, १६; १को ८:१२

१ कोरिन्थी १०:३०

मार्जिनल रेफरेन्स

  • +रोमी १४:६; १ति ४:३

१ कोरिन्थी १०:३१

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:१६; कल ३:१७

१ कोरिन्थी १०:३२

मार्जिनल रेफरेन्स

  • +रोमी १४:१३; १को ८:१३; २को ६:३

१ कोरिन्थी १०:३३

मार्जिनल रेफरेन्स

  • +रोमी १५:२; फिलि २:४
  • +१को ९:२२

अरू

१ कोरि. १०:१प्रस्थ १३:२१
१ कोरि. १०:१प्रस्थ १४:२१, २२
१ कोरि. १०:३प्रस्थ १६:१४, १५
१ कोरि. १०:४प्रस्थ १७:६
१ कोरि. १०:४गन २०:११; युह ४:१०, २५
१ कोरि. १०:५गन १४:२९, ३५
१ कोरि. १०:६गन ११:४, ३४
१ कोरि. १०:७प्रस्थ ३२:४, ६
१ कोरि. १०:८गन २५:१, ९
१ कोरि. १०:९गन २१:५, ६; व्य ६:१६; मत्ति ४:७
१ कोरि. १०:१०गन १४:२
१ कोरि. १०:१०गन १४:३६, ३७
१ कोरि. १०:११रोमी १५:४
१ कोरि. १०:१२हित २८:१४; लुका २२:३३, ३४; गला ६:१
१ कोरि. १०:१३१प ५:८, ९
१ कोरि. १०:१३लुका २२:३१, ३२; २प २:९
१ कोरि. १०:१३यसै ४०:२९; फिलि ४:१३
१ कोरि. १०:१४व्य ४:२५, २६; २को ६:१७; १यु ५:२१
१ कोरि. १०:१६मत्ति २६:२७, २८
१ कोरि. १०:१६मत्ति २६:२६; लुका २२:१९; १को १२:१८
१ कोरि. १०:१७रोमी १२:५
१ कोरि. १०:१८लेवी ७:१५
१ कोरि. १०:२०व्य ३२:१७
१ कोरि. १०:२०यहु ६
१ कोरि. १०:२१इज ४१:२२; मला १:१२
१ कोरि. १०:२२प्रस्थ ३४:१४; व्य ३२:२१
१ कोरि. १०:२३रोमी १४:१९; १५:२
१ कोरि. १०:२४१को १०:३२, ३३; १३:४, ५; फिलि २:४
१ कोरि. १०:२६भज २४:१; १ति ४:४
१ कोरि. १०:२८१को ८:७, १०
१ कोरि. १०:२९रोमी १४:१५, १६; १को ८:१२
१ कोरि. १०:३०रोमी १४:६; १ति ४:३
१ कोरि. १०:३१मत्ति ५:१६; कल ३:१७
१ कोरि. १०:३२रोमी १४:१३; १को ८:१३; २को ६:३
१ कोरि. १०:३३रोमी १५:२; फिलि २:४
१ कोरि. १०:३३१को ९:२२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ कोरिन्थी १०:१-३३

पहिलो कोरिन्थी

१० हे भाइ हो, तिमीहरूले यो कुरा थाह पाओ भन्‍ने म चाहन्छु, हाम्रा पुर्खाहरू सबै जना बादलमुनि थिए+ र सबै जना समुद्रको बीचबाट भएर गए+ २ अनि मोसाको पछि लाग्दा सबै जनाको बादल र समुद्रद्वारा बप्तिस्मा भयो। ३ सबैले परमेश्‍वरले दिनुभएको एउटै भोजन खाए+ ४ र सबैले परमेश्‍वरले दिनुभएको एउटै पानी पिए।+ तिनीहरू परमेश्‍वरको त्यस चट्टानबाट पानी पिउँथे, जुन तिनीहरूको पछिपछि लाग्थ्यो। त्यस चट्टानले ख्रिष्टलाई सङ्‌केत गर्थ्यो।*+ ५ यद्यपि तिनीहरूमध्ये धेरैजसोसँग परमेश्‍वर खुसी हुनुभएन। त्यसैले तिनीहरू निर्जनभूमिमा मारिए।+

६ अब हामी तिनीहरूजस्तो हानिकारक कुराहरूको लालसा गर्ने मानिसहरू हुनु हुँदैन भनेर यी कुराहरू हाम्रो लागि उदाहरण भए।+ ७ तिनीहरूमध्ये कोही-कोही मूर्तिपूजक बनेजस्तो हामी नबनौँ, जस्तो लेखिएको छ: “तिनीहरू खान र पिउनलाई बसे अनि रमाइलो गर्नलाई उठे।”+ ८ तिनीहरूमध्ये कोही-कोहीले अवैध यौनसम्बन्ध* राखे र एकै दिनमा २३ हजार मारिए;+ हामीचाहिँ अवैध यौनसम्बन्ध* नराखौँ। ९ तिनीहरूमध्ये कोही-कोही यहोवा* परमेश्‍वरको परीक्षा लिएकोले सर्पहरूद्वारा नाश भएका थिए; हामीचाहिँ उहाँको परीक्षा नलेऔँ।+ १० तिनीहरूमध्ये कोही-कोही गनगन गरेकोले+ नष्टकारीद्वारा नाश भएका थिए;+ हामीचाहिँ गनगन गर्नेहरू नहोऔँ। ११ अब तिनीहरूमाथि आइपरेका यी कुराहरू हाम्रो लागि उदाहरण हुन्‌ अनि युगहरूको अन्तमा बाँचिरहेका हामीहरूकै चेतावनीको निम्ति ती लेखिए।+

१२ यसकारण जसले आफू खडा छु भनी सोच्छ, ऊ होसियार रहोस्‌ नत्र त ऊ लड्‌नेछ।+ १३ साधारणतया सबै मानिसलाई आइपर्ने परीक्षाबाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ।+ परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ र तिमीहरूले सहन सक्नेभन्दा बाहिरको परीक्षामा उहाँले तिमीहरूलाई पर्न दिनुहुनेछैन+ बरु तिमीहरूले सहन सक भनेर परीक्षाका साथसाथै त्यसबाट उम्कने बाटो पनि खोलिदिनुहुनेछ।+

१४ त्यसैले ए मेरा प्रियहरू हो, मूर्तिपूजाबाट भाग।+ १५ समझ भएका मानिसहरूसित बोलेझैँ म तिमीहरूसित बोल्दै छु; म जे भन्दै छु, त्यो सही हो वा गलत, तिमीहरू आफै फैसला गर। १६ जब हामी धन्यवादको कचौराको निम्ति धन्यवाद चढाउँछौँ, तब हामी ख्रिष्टको रगतको भागीदार भइरहेका हुँदैनौँ र?+ जब हामी रोटी भाँचेर खान्छौँ, तब हामी ख्रिष्टको शरीरको भागीदार भइरहेका हुँदैनौँ र?+ १७ रोटी एउटै छ, त्यसैले हामी धेरै जना भए तापनि एउटै शरीर हौँ + किनकि हामी सबैले त्यही एउटै रोटी खाँदै छौँ।

१८ जो जन्मजात इस्राएलीहरू हुन्‌, तिनीहरूलाई हेर: बलि चढाइएका थोक खानेहरू वेदीका भागीदारहरू होइनन्‌ र?+ १९ त्यसोभए के मैले मूर्तिलाई बलि चढाइएका थोकहरूको वा मूर्तिको महत्त्व छ भन्‍न खोजेको हो? २० होइन। तर म भन्छु, अन्यजातिले जे बलि चढाउँछन्‌, त्यो परमेश्‍वरलाई नभई प्रेतहरूलाई* चढाएका हुन्‌।+ अनि तिमीहरू प्रेतहरूको भागीदार होओ भन्‍ने म चाहन्‍नँ।+ २१ तिमीहरूले यहोवा* परमेश्‍वरको कचौराबाट पिउने अनि प्रेतहरूको कचौराबाट पनि पिउने गर्न सक्दैनौ; तिमीहरूले “यहोवाको* टेबुल”-बाट+ खाने अनि प्रेतहरूको टेबुलबाट पनि खाने गर्न सक्दैनौ। २२ वा ‘के हामीले यहोवा* परमेश्‍वरलाई डाही बनाइरहेका छौँ’?+ हामी उहाँभन्दा बलिया छौँ र?

२३ सबै कुरा न्यायसङ्‌गत* छन्‌ तर सबै कुरा फाइदाजनक छैनन्‌। सबै कुरा न्यायसङ्‌गत छन्‌ तर सबै कुरा उत्थानदायी हुँदैनन्‌।+ २४ हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌।+

२५ मासु-बजारमा जे बेचिन्छ, आफ्नो अन्तस्करणको खातिर केही सोधपुछ नगरी खाओ। २६ किनकि “धर्ती र यसमा भएका सबै थोक यहोवाकै* हुन्‌।”+ २७ यदि बेग्लै आस्था भएको कुनै व्यक्‍तिले तिमीहरूलाई निम्तो दियो र तिमीहरूलाई जाने इच्छा भयो भने तिमीहरूसामु राखिएका सबै थोक आफ्नो अन्तस्करणको खातिर केही सोधपुछ नगरी खाओ। २८ तर यदि कसैले तिमीहरूलाई “यो बलि चढाइएको खानेकुरा हो” भन्यो भने त्यो कुरा बताउने मानिसको खातिर र अन्तस्करणको खातिर नखाओ।+ २९ मैले तिम्रो होइन तर अर्को मानिसको अन्तस्करणको कुरा गरेको हुँ। किनकि मेरो स्वतन्त्रताको न्याय अर्को मानिसको अन्तस्करणले किन गर्ने?+ ३० यदि म धन्यवाद चढाएर खान्छु भने जे कुराको लागि म धन्यवाद चढाउँछु, त्यसैको लागि म किन निन्दित हुने?+

३१ त्यसकारण चाहे तिमीहरू खाओ वा पिओ वा अरू जेसुकै गर, सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर।+ ३२ यहुदीहरू र ग्रीकहरूका लागि अनि परमेश्‍वरको मण्डलीका लागि ठक्करको कारण नबन,+ ३३ जसरी मैले पनि सबै मानिसलाई हरेक कुरामा खुसी पार्न कोसिस गरिरहेको छु अनि आफ्नो होइन तर धेरै जनाको हित खोजिरहेको छु+ ताकि तिनीहरूले उद्धार पाउन सकून्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने