प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ कोरिन्थी विषयवस्तु

      • पावलले कोरिन्थमा गरेको प्रचार (१-५)

      • परमेश्‍वरको बुद्धि उत्कृष्ट छ (६-१०)

      • आध्यात्मिक सोचाइ र शारीरिक सोचाइबीचको भिन्‍नता (११-१६)

१ कोरिन्थी २:१

मार्जिनल रेफरेन्स

  • +एफि ३:५, ६; कल २:२
  • +१को १:१७

१ कोरिन्थी २:२

मार्जिनल रेफरेन्स

  • +गला ६:१४

१ कोरिन्थी २:४

मार्जिनल रेफरेन्स

  • +रोमी १५:१८, १९; १को ४:२०; १थि १:५

१ कोरिन्थी २:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१को १४:२०; एफि ४:१३; हिब्रू ५:१४
  • +१को १५:२४

१ कोरिन्थी २:७

मार्जिनल रेफरेन्स

  • +रोमी १६:२५, २६; एफि ३:८, ९

१ कोरिन्थी २:८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “खम्बामा मार्ने।”

मार्जिनल रेफरेन्स

  • +युह ७:४८; प्रे १३:२७, २८

१ कोरिन्थी २:९

मार्जिनल रेफरेन्स

  • +यसै ६४:४

१ कोरिन्थी २:१०

मार्जिनल रेफरेन्स

  • +युह १४:२६; १यु २:२७
  • +मत्ति १६:१७; मर्कु ४:११; एफि ३:५; २ति १:९, १०; १प १:१२
  • +रोमी ११:३३

१ कोरिन्थी २:१२

मार्जिनल रेफरेन्स

  • +युह १५:२६

१ कोरिन्थी २:१३

फुटनोट

  • *

    वा “परमेश्‍वरसित सम्बन्धित कुराहरू।”

  • *

    वा “पवित्र शक्‍तिद्वारा पाएका शब्दहरूमार्फत।”

मार्जिनल रेफरेन्स

  • +कल २:८
  • +युह १६:१३

१ कोरिन्थी २:१४

फुटनोट

  • *

    वा “ती कुराहरू परमेश्‍वरको पवित्र शक्‍तिद्वारा।”

१ कोरिन्थी २:१५

फुटनोट

  • *

    वा “पवित्र शक्‍तिको निर्देशनबमोजिम चल्ने।”

मार्जिनल रेफरेन्स

  • +रोमी ८:५

१ कोरिन्थी २:१६

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ४०:१३
  • +रोमी १५:५

अरू

१ कोरि. २:१एफि ३:५, ६; कल २:२
१ कोरि. २:११को १:१७
१ कोरि. २:२गला ६:१४
१ कोरि. २:४रोमी १५:१८, १९; १को ४:२०; १थि १:५
१ कोरि. २:६१को १४:२०; एफि ४:१३; हिब्रू ५:१४
१ कोरि. २:६१को १५:२४
१ कोरि. २:७रोमी १६:२५, २६; एफि ३:८, ९
१ कोरि. २:८युह ७:४८; प्रे १३:२७, २८
१ कोरि. २:९यसै ६४:४
१ कोरि. २:१०युह १४:२६; १यु २:२७
१ कोरि. २:१०मत्ति १६:१७; मर्कु ४:११; एफि ३:५; २ति १:९, १०; १प १:१२
१ कोरि. २:१०रोमी ११:३३
१ कोरि. २:१२युह १५:२६
१ कोरि. २:१३कल २:८
१ कोरि. २:१३युह १६:१३
१ कोरि. २:१५रोमी ८:५
१ कोरि. २:१६यसै ४०:१३
१ कोरि. २:१६रोमी १५:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ कोरिन्थी २:१-१६

पहिलो कोरिन्थी

२ यसकारण हे भाइ हो, जब म परमेश्‍वरको पवित्र रहस्य घोषणा गर्न तिमीहरूकहाँ आएँ,+ तब मैले ठूलठूला कुरा गरिनँ+ वा आफ्नो बुद्धि प्रदर्शन गर्न खोजिनँ। २ किनकि येसु ख्रिष्टको र उहाँलाई खम्बामा मारिएको विषयबाहेक अरू कुनै पनि कुरातर्फ तिमीहरूको ध्यान नखिच्ने अठोट मैले गरेँ।+ ३ म तिमीहरूकहाँ आउँदा कमजोर थिएँ र डरले थरथर काँपिरहेको थिएँ। ४ अनि मैले जे बोलेँ र प्रचार गरेँ, ती बुद्धिले भरिएका जोडदार वचन थिएनन्‌ बरु त्यसले पवित्र शक्‍तिको तागत प्रदर्शन गऱ्‍यो+ ५ ताकि तिमीहरूको विश्‍वास मानिसहरूको बुद्धिमा होइन तर परमेश्‍वरको शक्‍तिमा होस्‌।

६ अब जो-जो परिपक्व छन्‌, तिनीहरूसित हामी बुद्धिका कुरा गर्छौँ + तर यस युगको बुद्धि वा यस युगका* ती शासकहरूको बुद्धिको विषयमा त होइन, जसको अस्तित्व मेटिनेछ।+ ७ तर हामी पवित्र रहस्यमा+ भएको परमेश्‍वरको बुद्धि अर्थात्‌ लुकाइएको बुद्धिबारे कुरा गर्छौँ। परमेश्‍वरले हाम्रो गौरवका लागि यसो गर्ने उद्देश्‍य युगहरू सुरु हुनुभन्दा अघि राख्नुभएको थियो। ८ यस युगका* शासकहरूमध्ये कसैले पनि यस बुद्धिबारे थाह पाएनन्‌+ किनकि थाह पाएका भए त तिनीहरूले गौरवशाली प्रभुलाई मार्ने* नै थिएनन्‌। ९ तर जस्तो लेखिएको छ: “आँखाले नदेखेका, कानले नसुनेका अनि मानिसहरूको मनले नबुझेका कुराहरू परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका लागि तयार पार्नुभएको छ।”+ १० परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिद्वारा+ यी कुराहरू हामीलाई प्रकट गर्नुभएको छ+ किनकि पवित्र शक्‍तिले सबै कुरा, परमेश्‍वरका गहिरा कुराहरूसमेत+ खोजतलास गर्छ।

११ मानिसहरूमध्ये कसले पो अर्को मानिसको सोचाइ जान्‍न सक्छ र? आफ्नो मनमा के छ, त्यो त आफैलाई मात्र थाह हुन्छ। त्यसरी नै परमेश्‍वरको मनमा के छ, त्यो पनि उहाँको पवित्र शक्‍तिबाहेक अरू कसैलाई थाह छैन। १२ हामीले संसारको मनोभाव होइन तर परमेश्‍वरको पवित्र शक्‍ति पाएका छौँ + ताकि परमेश्‍वरले दया गरेर हामीलाई दिनुभएका कुराहरू थाह पाउन सकौँ। १३ हामी यी कुराहरू मानिसको बुद्धिले सिकाएका शब्दहरूद्वारा होइन+ तर पवित्र शक्‍तिले सिकाएका शब्दहरूद्वारा सिकाउँछौँ + किनभने हामी आध्यात्मिक कुराहरू* आध्यात्मिक शब्दहरूमार्फत* व्याख्या गर्छौँ।

१४ तर शारीरिक सोचाइ राख्ने मानिसले परमेश्‍वरको पवित्र शक्‍तिबाट आउने कुराहरू स्विकार्दैन किनकि ती कुराहरू उसको लागि मूर्खता हो अनि उसले ती बुझ्न सक्दैन किनभने ती कुराहरू आध्यात्मिक तरिकामा* जाँच्नु आवश्‍यक हुन्छ। १५ तथापि आध्यात्मिक* मानिसले सबै कुरा जाँच्छ+ तर उसलाई कुनै मानिसले जाँच्न सक्दैन। १६ किनकि “यहोवा* परमेश्‍वरलाई सिकाउन कसले पो उहाँको सोचाइ थाह पाएको छ र?”+ तर हामीसित भने ख्रिष्टको सोचाइ छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने