प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी ६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ कोरिन्थी विषयवस्तु

      • परमेश्‍वरको दयाको दुरुपयोग नगर्नू (१, २)

      • पावलको सेवाको विवरण (३-१३)

      • जोडा नमिल्ने जुवामा ननारिओ (१४-१८)

२ कोरिन्थी ६:१

मार्जिनल रेफरेन्स

  • +२को ५:२०
  • +रोमी २:४

२ कोरिन्थी ६:२

मार्जिनल रेफरेन्स

  • +यसै ४९:८

२ कोरिन्थी ६:३

मार्जिनल रेफरेन्स

  • +१को ९:२२

२ कोरिन्थी ६:४

मार्जिनल रेफरेन्स

  • +२को ४:१, २
  • +२को ११:२३

२ कोरिन्थी ६:५

मार्जिनल रेफरेन्स

  • +प्रका २:१०
  • +२को ११:२५, २७

२ कोरिन्थी ६:६

मार्जिनल रेफरेन्स

  • +कल ३:१३; १थि ५:१४
  • +एफि ४:३२
  • +रोमी १२:९

२ कोरिन्थी ६:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    सायद प्रहार गर्नको लागि।

  • *

    सायद आफ्नो रक्षा गर्नको निम्ति।

मार्जिनल रेफरेन्स

  • +१को २:४, ५
  • +२को १०:४; एफि ६:११

२ कोरिन्थी ६:९

फुटनोट

  • *

    वा “मर्न लायकको।”

  • *

    वा “अनुशासन।”

मार्जिनल रेफरेन्स

  • +२को ४:१०, ११
  • +प्रे १४:१९; २को ४:८, ९

२ कोरिन्थी ६:१०

मार्जिनल रेफरेन्स

  • +फिलि ४:१३; प्रका २:९

२ कोरिन्थी ६:१२

मार्जिनल रेफरेन्स

  • +२को १२:१५

२ कोरिन्थी ६:१३

मार्जिनल रेफरेन्स

  • +१प २:१७; १यु ४:२०

२ कोरिन्थी ६:१४

फुटनोट

  • *

    वा “धार्मिकता।” शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:३२, ३३; व्य ७:३, ४; १रा ११:४; १को ७:३९
  • +या ४:४
  • +एफि ५:७, ८

२ कोरिन्थी ६:१५

फुटनोट

  • *

    शा., “बेलिआलबीच।” यो एउटा हिब्रू शब्दबाट लिइएको हो, जसको अर्थ हो, “निकम्मा।”

मार्जिनल रेफरेन्स

  • +मत्ति ४:१०; प्रका १२:७, ८
  • +१को १०:२१

२ कोरिन्थी ६:१६

मार्जिनल रेफरेन्स

  • +१को १०:१४
  • +१को ३:१६
  • +प्रस्थ २९:४५
  • +लेवी २६:११, १२; इज ३७:२७

२ कोरिन्थी ६:१७

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ५२:११; यर्मि ५१:४५; प्रका १८:४
  • +इज २०:४१; २को ७:१

२ कोरिन्थी ६:१८

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२स ७:१४
  • +यसै ४३:६; होसे १:१०; युह १:१२

अरू

२ कोरि. ६:१२को ५:२०
२ कोरि. ६:१रोमी २:४
२ कोरि. ६:२यसै ४९:८
२ कोरि. ६:३१को ९:२२
२ कोरि. ६:४२को ४:१, २
२ कोरि. ६:४२को ११:२३
२ कोरि. ६:५प्रका २:१०
२ कोरि. ६:५२को ११:२५, २७
२ कोरि. ६:६कल ३:१३; १थि ५:१४
२ कोरि. ६:६एफि ४:३२
२ कोरि. ६:६रोमी १२:९
२ कोरि. ६:७१को २:४, ५
२ कोरि. ६:७२को १०:४; एफि ६:११
२ कोरि. ६:९२को ४:१०, ११
२ कोरि. ६:९प्रे १४:१९; २को ४:८, ९
२ कोरि. ६:१०फिलि ४:१३; प्रका २:९
२ कोरि. ६:१२२को १२:१५
२ कोरि. ६:१३१प २:१७; १यु ४:२०
२ कोरि. ६:१४प्रस्थ २३:३२, ३३; व्य ७:३, ४; १रा ११:४; १को ७:३९
२ कोरि. ६:१४या ४:४
२ कोरि. ६:१४एफि ५:७, ८
२ कोरि. ६:१५मत्ति ४:१०; प्रका १२:७, ८
२ कोरि. ६:१५१को १०:२१
२ कोरि. ६:१६१को १०:१४
२ कोरि. ६:१६१को ३:१६
२ कोरि. ६:१६प्रस्थ २९:४५
२ कोरि. ६:१६लेवी २६:११, १२; इज ३७:२७
२ कोरि. ६:१७यसै ५२:११; यर्मि ५१:४५; प्रका १८:४
२ कोरि. ६:१७इज २०:४१; २को ७:१
२ कोरि. ६:१८२स ७:१४
२ कोरि. ६:१८यसै ४३:६; होसे १:१०; युह १:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ कोरिन्थी ६:१-१८

दोस्रो कोरिन्थी

६ परमेश्‍वरका सहकर्मी भएको नाताले+ हामी तिमीहरूलाई यो पनि आग्रह गर्छौँ कि परमेश्‍वरको असीम अनुग्रह स्विकारेपछि यसको उद्देश्‍यलाई नबिर्स।+ २ किनकि उहाँ भन्‍नुहुन्छ: “निगाह पाउने समयमा मैले तिम्रो कुरा सुनेँ अनि उद्धारको समयमा मैले तिमीलाई मदत गरेँ।”+ हेर, निगाह पाउने खास समय अहिल्यै हो। हेर, उद्धारको समय अहिल्यै हो।

३ हाम्रो सेवामा कुनै खोट नभेटियोस्‌ भनेर हामी ठेस लाग्ने कुनै कारण दिँदैनौँ+ ४ बरु हरतरहले आफूलाई परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्‌कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+ ५ पिटाइ खाएर, झ्यालखानामा थुनिएर,+ हुलदङ्‌गामा परेर, कडा परिश्रम गरेर, अनिदो रात बिताएर, भोकै बसेर,+ ६ शुद्ध रहेर, ज्ञानअनुसार चलेर, धीरज देखाएर,+ दया गरेर,+ पवित्र शक्‍तिअनुसार चलेर, निष्कपट प्रेम देखाएर,+ ७ सत्य बोलेर, परमेश्‍वरको शक्‍तिमा भर परेर+ अनि धार्मिकताको* हतियार+ दाहिने* र देब्रे* हातमा बोकेर, ८ आदर र अनादर पाएर, बदनामी र सुनाम कमाएर। हामी ठगाहा ठानिन्छौँ तैपनि सच्चा छौँ, ९ अपरिचित ठानिन्छौँ तैपनि चिरपरिचित छौँ, मर्नै लागेका* ठानिन्छौँ तैपनि हेर, हामी जिउँदा छौँ,+ सजाय* पाएका ठानिन्छौँ तैपनि मृत्युको हातमा सुम्पिइएका छैनौँ,+ १० अफसोस गरिरहेका ठानिन्छौँ तैपनि सधैँ रमाउँछौँ, गरिब ठानिन्छौँ तैपनि धेरैलाई धनी बनाउँछौँ अनि केही नभएका ठानिन्छौँ तैपनि हामीसित सबथोक छ।+

११ हे कोरिन्थीहरू हो, हामीले तिमीहरूसित खुलस्त कुरा गरेका छौँ र हामीले आफ्नो मन ठूलो बनाएका छौँ। १२ तिमीहरूलाई माया देखाउन हामीले आफ्नो मन साँघुरो बनाएका छैनौँ+ बरु हामीलाई माया देखाउनमा तिमीहरूकै मन साँघुरो भएको छ। १३ त्यसैले तिमीहरूलाई आफ्नै छोराछोरी सम्झेर म भन्छु, तिमीहरू पनि ठूलो मनका होओ।+

१४ विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ+ किनकि यस्तो जोडा मिल्दैन। सुकर्म* र कुकर्मबीच के मेल?+ वा अन्धकारसित ज्योतिको के साझेदारी?+ १५ साथै ख्रिष्ट र सैतानबीच* के तालमेल?+ वा विश्‍वास गर्ने र विश्‍वास नगर्नेबीच के समानता?+ १६ अनि मूर्तिहरूसित परमेश्‍वरको मन्दिरको के सहमति?+ किनकि हामी जीवित परमेश्‍वरको मन्दिर हौँ,+ जस्तो परमेश्‍वरले भन्‍नुभएको छ: “म तिनीहरूमाझ बास गर्नेछु+ र तिनीहरूमाझ हिँडडुल गर्नेछु अनि म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।”+ १७ “यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ: ‘त्यसकारण तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार अनि अशुद्ध कुरा छुन छोड+ र म तिमीहरूलाई ग्रहण गर्नेछु।’”+ १८ “सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा* भन्‍नुहुन्छ: ‘अनि म तिमीहरूको बुबा हुनेछु+ र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ।’”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने