प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • “महान्‌ बेबिलोन”-माथि भएको इन्साफ (१-१८)

        • महावेश्‍या चहकिलो रातो रङ्‌गको जनावरमाथि बस्छे (१-३)

        • जनावर “पहिले थियो, अहिले छैन तर अगाध खाडलबाट निस्कनै लागेको छ” (८)

        • दस वटा सिङले पाठोसित युद्ध गर्नेछन्‌ (१२-१४)

        • दस वटा सिङले वेश्‍यालाई घृणा गर्नेछन्‌ (१६, १७)

प्रकाश १७:१

मार्जिनल रेफरेन्स

  • +प्रका १६:१
  • +यर्मि ५१:१३; प्रका १७:१५; १९:२

प्रकाश १७:२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +या ४:४; प्रका १८:९
  • +यर्मि ५१:७; प्रका १४:८; १८:३

प्रकाश १७:४

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लुका १६:१९
  • +प्रका १८:११, १२, १९

प्रकाश १७:५

मार्जिनल रेफरेन्स

  • +प्रका १९:२
  • +प्रका १८:५

प्रकाश १७:६

मार्जिनल रेफरेन्स

  • +प्रका ६:९; १८:२४; १९:२

प्रकाश १७:७

मार्जिनल रेफरेन्स

  • +प्रका १७:५
  • +प्रका १७:३

प्रकाश १७:८

फुटनोट

  • *

    वा “मुठामा।”

मार्जिनल रेफरेन्स

  • +प्रका २०:१
  • +प्रस्थ ३२:३२; भज ६९:२८; फिलि ४:३

प्रकाश १७:९

मार्जिनल रेफरेन्स

  • +प्रका १७:७

प्रकाश १७:११

मार्जिनल रेफरेन्स

  • +प्रका १७:८

प्रकाश १७:१४

मार्जिनल रेफरेन्स

  • +युह १:२९; प्रका ५:६
  • +मत्ति २८:१८; प्रे २:३६; १ति ६:१५
  • +प्रका १९:११, १५
  • +रोमी १६:२०

प्रकाश १७:१५

मार्जिनल रेफरेन्स

  • +यसै ५७:२०; यर्मि ५१:१३

प्रकाश १७:१६

मार्जिनल रेफरेन्स

  • +प्रका १७:१२
  • +प्रका १७:८
  • +प्रका १७:७
  • +लेवी २१:९; प्रका १८:८

प्रकाश १७:१७

मार्जिनल रेफरेन्स

  • +यहो ११:१९, २०; हित २१:१
  • +प्रका १७:१२

प्रकाश १७:१८

मार्जिनल रेफरेन्स

  • +प्रका १७:५

अरू

प्रका. १७:१प्रका १६:१
प्रका. १७:१यर्मि ५१:१३; प्रका १७:१५; १९:२
प्रका. १७:२या ४:४; प्रका १८:९
प्रका. १७:२यर्मि ५१:७; प्रका १४:८; १८:३
प्रका. १७:४लुका १६:१९
प्रका. १७:४प्रका १८:११, १२, १९
प्रका. १७:५प्रका १९:२
प्रका. १७:५प्रका १८:५
प्रका. १७:६प्रका ६:९; १८:२४; १९:२
प्रका. १७:७प्रका १७:५
प्रका. १७:७प्रका १७:३
प्रका. १७:८प्रका २०:१
प्रका. १७:८प्रस्थ ३२:३२; भज ६९:२८; फिलि ४:३
प्रका. १७:९प्रका १७:७
प्रका. १७:११प्रका १७:८
प्रका. १७:१४युह १:२९; प्रका ५:६
प्रका. १७:१४मत्ति २८:१८; प्रे २:३६; १ति ६:१५
प्रका. १७:१४प्रका १९:११, १५
प्रका. १७:१४रोमी १६:२०
प्रका. १७:१५यसै ५७:२०; यर्मि ५१:१३
प्रका. १७:१६प्रका १७:१२
प्रका. १७:१६प्रका १७:८
प्रका. १७:१६प्रका १७:७
प्रका. १७:१६लेवी २१:९; प्रका १८:८
प्रका. १७:१७यहो ११:१९, २०; हित २१:१
प्रका. १७:१७प्रका १७:१२
प्रका. १७:१८प्रका १७:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश १७:१-१८

युहन्‍नालाई प्रकाश

१७ सात वटा कचौरा+ लिएका सात स्वर्गदूतमध्ये एउटा आएर यसो भन्दै मसित कुरा गरे: “आऊ, धेरै पानीमाथि बस्ने त्यस महावेश्‍यामाथि+ भएको इन्साफ म तिमीलाई देखाउनेछु, २ जससित पृथ्वीका राजाहरूले अवैध यौनसम्बन्ध* राखे+ अनि पृथ्वीमा बास गर्नेहरूचाहिँ त्यसको अवैध यौनसम्बन्धको* मद्य पिएर मात्तिए।”+

३ तब तिनले मलाई पवित्र शक्‍तिद्वारा निर्जनभूमिमा लगे। अनि मैले एउटी स्त्रीलाई चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावरमाथि बसिरहेकी देखेँ। त्यो जनावर परमेश्‍वरको निन्दा हुने नामहरूले भरिएको थियो अनि त्यसको सात वटा टाउका र दस वटा सिङ थिए। ४ त्यस स्त्रीले बैजनी र चहकिलो रातो रङ्‌गको लुगा लगाएकी थिई+ अनि सुन, बहुमूल्य रत्न र मोतीले त्यो सिँगारिएकी थिई।+ त्यसको हातमा सुनको एउटा कचौरा थियो, जुन घिनलाग्दा थोकहरू र त्यसको अवैध यौनसम्बन्धका* अशुद्ध थोकहरूले भरिएको थियो। ५ त्यसको निधारमा एउटा रहस्यमय नाम लेखिएको थियो: “महान्‌ बेबिलोन, वेश्‍याहरूकी+ र पृथ्वीका घिनलाग्दा थोकहरूकी आमा।”+ ६ मैले त्यो स्त्री पवित्र जनहरूको रगत अनि येसुका साक्षीहरूको रगत पिएर मात्तिएकी देखेँ।+

हो, त्यसलाई देखेर म असाध्यै आश्‍चर्यचकित भएँ। ७ त्यसैले ती स्वर्गदूतले मलाई भने: “तिमी किन आश्‍चर्यचकित हुन्छौ? म तिमीलाई त्यस स्त्रीको र त्यसलाई बोकिरहेको त्यस जङ्‌गली जनावरको रहस्य बताउनेछु,+ जसका सात वटा टाउका र दस वटा सिङ छन्‌:+ ८ तिमीले देखेको जङ्‌गली जनावर पहिले थियो, अहिले छैन तर अगाध खाडलबाट निस्कनै लागेको छ+ र त्यसको विनाश हुनेछ। अनि कसरी त्यो जङ्‌गली जनावर पहिले थियो, अहिले छैन तर फेरि आउनेछ, त्यो देखेर पृथ्वीमा बास गर्नेहरू—जसको नाम संसारको प्रारम्भदेखि जीवनको पुस्तकमा* लेखिएको छैन+—तिनीहरू आश्‍चर्यचकित हुँदै त्यसको तारिफ गर्नेछन्‌।

९ “बुद्धि भएको दिमाग चाहिने यस्तै बेला हो: सात वटा टाउकाको+ अर्थ सात वटा डाँडा हो, जसको टुप्पोमा त्यो स्त्री बस्छे। १० अनि त्यसको अर्थ सात जना राजा हो: पाँच जनाको पतन भइसक्यो, एक जना अहिले अस्तित्वमा छ अनि अर्को एक जनाचाहिँ अस्तित्वमै आएको छैन तर त्यो आएपछि केही समय रहनै पर्छ। ११ त्यो जङ्‌गली जनावर, जो पहिले थियो, अहिले छैन,+ त्यो आठौँ राजा पनि हो तर त्यो ती सात राजाबाट निस्कन्छ र त्यसको विनाश हुन्छ।

१२ “तिमीले देखेको दस वटा सिङको अर्थ दस जना राजा हो, जसले अहिलेसम्म राज्य पाएका छैनन्‌ तर तिनीहरूले एक घण्टाको लागि त्यस जङ्‌गली जनावरसँगसँगै राजाको रूपमा अख्तियार पाउँछन्‌। १३ तिनीहरू सबैको सोचाइ एउटै छ। त्यसैले तिनीहरू आफ्नो शक्‍ति र अख्तियार त्यस जङ्‌गली जनावरलाई दिन्छन्‌। १४ तिनीहरूले पाठोसित युद्ध गर्नेछन्‌+ तर पाठो प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजा हुनुभएकोले+ उहाँले तिनीहरूमाथि विजय हासिल गर्नुहुनेछ।+ साथै बोलाइएका, चुनिएका र विश्‍वासीहरूले पनि विजय हासिल गर्नेछन्‌, जो पाठोसँग छन्‌।”+

१५ ती स्वर्गदूतले मलाई भने: “तिमीले देखेका पानीहरू, जहाँ त्यो वेश्‍या बसिरहेकी छे, त्यसको अर्थ मानिस, भीड, राष्ट्र र भाषाहरू हो।+ १६ तिमीले देखेका ती दस वटा सिङ+ र त्यस जङ्‌गली जनावरले+ त्यस वेश्‍यालाई घृणा गर्नेछन्‌+ र त्यसलाई उजाड र नाङ्‌गो पार्नेछन्‌ अनि त्यसको मासु खानेछन्‌ र त्यसलाई आगोमा भस्म पार्नेछन्‌।+ १७ किनकि परमेश्‍वरले आफ्नो सोच पूरा गर्न तिनीहरूको हृदयमा यो कुरा हालिदिनुहुनेछ।+ तिनीहरूले आफ्नो साझा सोच पूरा गर्न आफ्नो राज्य तबसम्मको लागि त्यस जङ्‌गली जनावरलाई दिनेछन्‌,+ जबसम्म परमेश्‍वरले भन्‍नुभएको वचन पूरा हुँदैन। १८ अनि तिमीले देखेको त्यस स्त्रीको+ अर्थ त्यो ठूलो सहर हो, जसले पृथ्वीका राजाहरूमाथि राज गर्छ।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने