प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ यहोवा परमेश्‍वरले त्यसको मीठो बास्ना लिनुभयो र खुसी हुनुभयो। त्यसपछि यहोवा परमेश्‍वरले मनमनै यसो भन्‍नुभयो: “अब म मानिसको कारण पृथ्वीलाई कहिल्यै सराप दिनेछैनँ।+ किनकि मानिसको हृदयको झुकाव सानैदेखि खराबी गर्नतर्फ हुन्छ।+ म सबै जीवजन्तुलाई फेरि कहिल्यै यसरी नाश गर्नेछैनँ।+

  • यर्मिया १७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ मानिसको हृदय साह्रै छली हुन्छ, त्यो अति भ्रष्ट* हुन्छ।+

      त्यसलाई कसले बुझ्न सक्छ र?

  • मत्ति १५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ जस्तै, दुष्ट विचार हृदयबाटै निस्कन्छ: हत्या, व्यभिचार,* अवैध यौनसम्बन्ध,* चोरी, झूटा साक्षी अनि ईश्‍वरनिन्दा।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने