प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १२:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मिश्र पुग्नै लाग्दा अब्रामले आफ्नी पत्नी साराईलाई भने: “तिमीलाई एउटा कुरा भन्‍नु छ, कृपया मेरो कुरा सुन। मिश्र पुगेपछि त्यहाँका मानिसहरूले पक्कै तिमीलाई हेर्नेछन्‌ किनभने तिमी असाध्यै राम्री छ्यौ।+ १२ मिश्रीहरूले तिमीलाई मसँगै देखेपछि ‘उनी त यिनकी पत्नी रहेछिन्‌’ भन्‍नेछन्‌। अनि तिनीहरूले मलाई मार्नेछन्‌ र तिमीलाई चाहिँ लैजानेछन्‌।

  • उत्पत्ति २६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यस ठाउँका मानिसहरूले आफ्नी पत्नीबारे सोधपुछ गर्दा तिनी यसो भन्थे: “उनी मेरी बहिनी हुन्‌।”+ रिबेका राम्री थिइन्‌; त्यसैले “उनी मेरी पत्नी हुन्‌” भन्‍न तिनी डराउँथे। “यहाँका मानिसहरूले रिबेका मेरी पत्नी हुन्‌ भन्‍ने थाह पाए भने मलाई मार्छन्‌” भन्‍ने तिनलाई लाग्थ्यो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने