प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २६:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ एसाव ४० वर्षको हुँदा तिनले हित्ती बिरिकी छोरी युदिथ र हित्ती एलोनकी छोरी बास्मथसित विवाह गरे।+ ३५ आफ्ना बुहारीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो भयो।+

  • उत्पत्ति २७:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ त्यसपछि रिबेकाले इसहाकलाई दिनहुँ यसो भन्‍न थालिन्‌: “एसावका हित्ती स्वास्नीहरूले गर्दा मलाई आफ्नो जीवनदेखि वाक्कै लागिसक्यो।+ याकुबले पनि यहीँको हित्ती केटी ल्यायो भने म त मरे पनि भयो!”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने