प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४९:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “रुबेन,+ तिमी मेरो पहिलो सन्तान,+ मेरो बल र प्रजनन शक्‍तिको पहिलो फल हौ। तिमी सबैभन्दा धेरै गौरवशाली र पराक्रमी छौ। ४ तर तिमी आफ्ना भाइहरूभन्दा महान्‌ हुन पाउनेछैनौ। किनकि खोलाको छालझैँ अनियन्त्रित भएर तिमी आफ्नो बुबाको ओछ्यानमा चढ्‌यौ। तिमीले मेरो ओछ्यान बिटुलो* पाऱ्‍यौ।+ हो, तिमीले नीच काम गऱ्‍यौ!

  • १ इतिहास ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ इस्राएलका पहिलो सन्तान रुबेनका+ छोराहरू यी थिए। रुबेन पहिलो सन्तान थिए तर तिनले आफ्नो बुबाको ओछ्यान बिटुलो पारेकोले+ तिनको ज्येष्ठ-अधिकार इस्राएलका अर्का छोरा युसुफका छोराहरूलाई दिइयो।+ त्यसैले तिनीहरूको परिवारको वंशावलीमा रुबेनको नाम पहिलो सन्तानको रूपमा लेखिएन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने