प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • मर्ने बेला याकुबले गरेको भविष्यवाणी (१-२८)

        • सीलो यहुदाबाट आउनेछ (१०)

      • आफूलाई गाड्‌ने विषयमा याकुबको निर्देशन (२९-३२)

      • याकुबको मृत्यु (३३)

उत्पत्ति ४९:३

मार्जिनल रेफरेन्स

  • +व्य ३३:६
  • +उत्प २९:३२; प्रस्थ ६:१४; १इ ५:१

उत्पत्ति ४९:४

फुटनोट

  • *

    वा “अपवित्र।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२२

उत्पत्ति ४९:५

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३३, ३४; ३५:२३
  • +उत्प ३४:२५

उत्पत्ति ४९:६

फुटनोट

  • *

    वा सम्भवतः “हृदयको झुकाव।”

  • *

    घुँडा पछाडिको मोटो नसो।

मार्जिनल रेफरेन्स

  • +उत्प ३४:७

उत्पत्ति ४९:७

मार्जिनल रेफरेन्स

  • +उत्प ३४:२५
  • +यहो १९:१; २१:४१

उत्पत्ति ४९:८

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३५; व्य ३३:७
  • +उत्प ४३:८, ९; ४६:२८; १इ ५:२
  • +न्या १:२
  • +गन १०:१४; २स ५:३

उत्पत्ति ४९:९

मार्जिनल रेफरेन्स

  • +प्रका ५:५

उत्पत्ति ४९:१०

फुटनोट

  • *

    यसको अर्थ हो, “यो जसको हो; जसको यसमा हक लाग्छ।”

मार्जिनल रेफरेन्स

  • +यसै ९:६; इज २१:२७; लुका १:३२; हिब्रू ७:१४
  • +गन २४:१७; २स २:४; ७:१६, १७
  • +भज २:८; यसै ११:१०; मत्ति २:६

उत्पत्ति ४९:१३

मार्जिनल रेफरेन्स

  • +व्य ३३:१८, १९
  • +मत्ति ४:१३
  • +यहो १९:१०

उत्पत्ति ४९:१४

मार्जिनल रेफरेन्स

  • +व्य ३३:१८; १इ ७:५

उत्पत्ति ४९:१६

मार्जिनल रेफरेन्स

  • +व्य ३३:२२
  • +न्या १३:२, २४; १५:२०

उत्पत्ति ४९:१७

मार्जिनल रेफरेन्स

  • +न्या १४:१९; १५:१५

उत्पत्ति ४९:१९

मार्जिनल रेफरेन्स

  • +व्य ३३:२०
  • +यहो १३:८

उत्पत्ति ४९:२०

मार्जिनल रेफरेन्स

  • +व्य ३३:२४
  • +१रा ४:७, १६

उत्पत्ति ४९:२१

मार्जिनल रेफरेन्स

  • +व्य ३३:२३
  • +मत्ति ४:१३, १५

उत्पत्ति ४९:२२

मार्जिनल रेफरेन्स

  • +व्य ३३:१३-१७

उत्पत्ति ४९:२३

मार्जिनल रेफरेन्स

  • +उत्प ३७:५, ८; ४०:१५

उत्पत्ति ४९:२४

मार्जिनल रेफरेन्स

  • +उत्प ५०:२०
  • +यहो १:१, ६; न्या ११:३२

उत्पत्ति ४९:२५

फुटनोट

  • *

    अर्थात्‌, युसुफ।

मार्जिनल रेफरेन्स

  • +व्य ३३:१३

उत्पत्ति ४९:२६

मार्जिनल रेफरेन्स

  • +यहो १७:१४
  • +व्य ३३:१६

उत्पत्ति ४९:२७

मार्जिनल रेफरेन्स

  • +व्य ३३:१२
  • +न्या २०:१५, १६; १स ९:१६
  • +एस्त २:५; ८:७

उत्पत्ति ४९:२८

मार्जिनल रेफरेन्स

  • +हिब्रू ११:२१

उत्पत्ति ४९:२९

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२९; ४९:३३
  • +उत्प २३:१७, १८

उत्पत्ति ४९:३१

मार्जिनल रेफरेन्स

  • +उत्प २३:२, १९; २५:९, १०
  • +उत्प ३५:२९

उत्पत्ति ४९:३२

मार्जिनल रेफरेन्स

  • +उत्प २३:१७, १८

उत्पत्ति ४९:३३

मार्जिनल रेफरेन्स

  • +प्रे ७:१५

अरू

उत्प. ४९:३व्य ३३:६
उत्प. ४९:३उत्प २९:३२; प्रस्थ ६:१४; १इ ५:१
उत्प. ४९:४उत्प ३५:२२
उत्प. ४९:५उत्प २९:३३, ३४; ३५:२३
उत्प. ४९:५उत्प ३४:२५
उत्प. ४९:६उत्प ३४:७
उत्प. ४९:७उत्प ३४:२५
उत्प. ४९:७यहो १९:१; २१:४१
उत्प. ४९:८उत्प २९:३५; व्य ३३:७
उत्प. ४९:८उत्प ४३:८, ९; ४६:२८; १इ ५:२
उत्प. ४९:८न्या १:२
उत्प. ४९:८गन १०:१४; २स ५:३
उत्प. ४९:९प्रका ५:५
उत्प. ४९:१०यसै ९:६; इज २१:२७; लुका १:३२; हिब्रू ७:१४
उत्प. ४९:१०गन २४:१७; २स २:४; ७:१६, १७
उत्प. ४९:१०भज २:८; यसै ११:१०; मत्ति २:६
उत्प. ४९:१३व्य ३३:१८, १९
उत्प. ४९:१३मत्ति ४:१३
उत्प. ४९:१३यहो १९:१०
उत्प. ४९:१४व्य ३३:१८; १इ ७:५
उत्प. ४९:१६व्य ३३:२२
उत्प. ४९:१६न्या १३:२, २४; १५:२०
उत्प. ४९:१७न्या १४:१९; १५:१५
उत्प. ४९:१९व्य ३३:२०
उत्प. ४९:१९यहो १३:८
उत्प. ४९:२०व्य ३३:२४
उत्प. ४९:२०१रा ४:७, १६
उत्प. ४९:२१व्य ३३:२३
उत्प. ४९:२१मत्ति ४:१३, १५
उत्प. ४९:२२व्य ३३:१३-१७
उत्प. ४९:२३उत्प ३७:५, ८; ४०:१५
उत्प. ४९:२४उत्प ५०:२०
उत्प. ४९:२४यहो १:१, ६; न्या ११:३२
उत्प. ४९:२५व्य ३३:१३
उत्प. ४९:२६यहो १७:१४
उत्प. ४९:२६व्य ३३:१६
उत्प. ४९:२७व्य ३३:१२
उत्प. ४९:२७न्या २०:१५, १६; १स ९:१६
उत्प. ४९:२७एस्त २:५; ८:७
उत्प. ४९:२८हिब्रू ११:२१
उत्प. ४९:२९उत्प ३५:२९; ४९:३३
उत्प. ४९:२९उत्प २३:१७, १८
उत्प. ४९:३१उत्प २३:२, १९; २५:९, १०
उत्प. ४९:३१उत्प ३५:२९
उत्प. ४९:३२उत्प २३:१७, १८
उत्प. ४९:३३प्रे ७:१५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ४९:१-३३

उत्पत्ति

४९ अनि याकुबले आफ्ना छोराहरूलाई बोलाए अनि यसो भने: “तिमीहरू सबै मेरो सामु जम्मा होओ। पछि तिमीहरूको जीवनमा के-के हुनेछ, म बताउँछु। २ हे याकुबका छोराहरू हो, मेरो सामने भेला होओ र मेरो कुरा सुन। तिमीहरूका बुबा म इस्राएलको कुरा सुन।

३ “रुबेन,+ तिमी मेरो पहिलो सन्तान,+ मेरो बल र प्रजनन शक्‍तिको पहिलो फल हौ। तिमी सबैभन्दा धेरै गौरवशाली र पराक्रमी छौ। ४ तर तिमी आफ्ना भाइहरूभन्दा महान्‌ हुन पाउनेछैनौ। किनकि खोलाको छालझैँ अनियन्त्रित भएर तिमी आफ्नो बुबाको ओछ्यानमा चढ्‌यौ। तिमीले मेरो ओछ्यान बिटुलो* पाऱ्‍यौ।+ हो, तिमीले नीच काम गऱ्‍यौ!

५ “सिमियोन र लेवि दाजुभाइ हुन्‌।+ तर तिनीहरूले आफ्नो तरबार उठाएर हिंसा मच्चाए।+ ६ हे मेरो मन, तिनीहरूसित सङ्‌गत नगर्‌। हे मेरो गौरव,* तिनीहरूको सभामा नबस्‌। किनभने रिसको झोकमा तिनीहरूले मानिसहरूलाई मारे+ अनि गोरुहरूको ढोडनसो* काटेर रमाइलो माने। ७ कसैलाई दयामाया नगर्ने+ तिनीहरूको रिसलाई धिक्कार छ। आगोजस्तो दन्कने तिनीहरूको क्रोधलाई धिक्कार छ। म तिनीहरू दुवै जनालाई याकुबको देशमा छरपस्ट पार्नेछु; म तिनीहरूलाई इस्राएलमा तितरबितर पार्नेछु।+

८ “हे यहुदा,+ तिमीले आफ्ना दाजुभाइको प्रशंसा पाउनेछौ।+ तिमीले आफ्ना शत्रुहरूको गर्दन समात्नेछौ।+ तिम्रा दाजुभाइ तिमीसामु झुक्नेछन्‌।+ ९ यहुदा सिंहको डमरु हो।+ हे मेरो छोरा, तिमी आफ्नो सिकार खाएर उठ्‌नेछौ। सिंहझैँ तिमी लमतन्‍न पल्टनेछौ। तिमीलाई जगाउने कसको आँट? १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्‌नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्‌।+ ११ यहुदाले आफ्नो गधालाई अङ्‌गुरको बोटमा र त्यसको बच्चालाई सबैभन्दा राम्रो अङ्‌गुरको लहरामा बाँध्नेछन्‌। तिनले आफ्नो कपडा मद्यमा र अङ्‌गुरको रसमा धुनेछन्‌। १२ तिनका आँखा मद्य पिएर राता भएका छन्‌ र तिनका दाँत दूध पिएर सेता भएका छन्‌।

१३ “जबुलुन+ समुद्री किनारामा बसोबास गर्नेछन्‌, पानीजहाज अड्‌याउने बन्दरगाहमा तिनी बस्नेछन्‌।+ तिनको सिमाना सिदोनतर्फ हुनेछ।+

१४ “इस्साकार+ बलियो गधाजस्तै हो, आफ्नो पीठको दुवैतिर भारी बोकेर पनि आराम गर्न सक्ने। १५ आफ्नो इलाका, आफ्नो भागको जमिन राम्रो रहेछ भनेर इस्साकारले देख्नेछन्‌। अनि तिनी भारी बोक्न झुक्नेछन्‌ र गह्रौँ भारी बोक्न पनि पछि हट्‌नेछैनन्‌।

१६ “दानले+ इस्राएलको एउटा कुलको रूपमा मानिसहरूको निसाफ गर्नेछन्‌।+ १७ दानचाहिँ बाटो छेउको सर्पझैँ हुनेछन्‌, गोरेटोमा आउने सिङ भएको सर्पझैँ, जसले घोडाको कुर्कुच्चो डस्छ र घोडचढी पछारिन्छ।+ १८ हे यहोवा, मेरो उद्धार गर्नुहोस्‌, म तपाईँकै बाटो हेर्नेछु।

१९ “गादलाई+ लुटेराहरूको दलले आक्रमण गर्नेछ तर तिनले उल्टै हमला गरेर तिनीहरूलाई खेद्‌नेछन्‌।+

२० “असेरसँग+ खानेकुराको छेलोखेलो हुनेछ र तिनले राजाको जस्तै भव्य भोजन उपलब्ध गराउनेछन्‌।+

२१ “नप्तालि+ हरिणीझैँ फुर्तिलो छ। तिनले मीठामीठा कुरा गर्नेछन्‌।+

२२ “युसुफ+ पानीको मुहान छेउको लटरम्म फल फल्ने रूखको हाँगा हो, जसका लामा-लामा हाँगाहरू पर्खाल नाघेर जान्छन्‌। २३ तर धनुर्धारीहरूले तिनलाई दुःख दिइरहे, तिनलाई काँडले हानिरहे र तिनीसित दुस्मनी राखेर मनमा ईख पालिरहे।+ २४ तैपनि तिनको धनु डगमगाएन।+ तिनका हात कमजोर भएनन्‌, तिनले फुर्तीसाथ आफ्ना हात चलाइरहे।+ यसको पछाडि याकुबलाई मदत गर्ने शक्‍तिशाली परमेश्‍वरको हात छ; ती गोठालोको हात छ, जो इस्राएलका चट्टान हुन्‌। २५ तिनी* मेरा परमेश्‍वरको आशिष्‌ हुन्‌। तिनी सर्वशक्‍तिमान्‌ परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँड्‌छन्‌। उहाँले तिनलाई मदत गर्नुहुनेछ। उहाँले तिनलाई माथि आकाशबाट र गहिरो सागरबाट आशिष्‌ दिनुहुनेछ।+ उहाँको आशिष्‌ले तिनका सन्तान फल्दै-फुल्दै जानेछन्‌ र तिनका वस्तुभाउ पनि बढ्‌नेछन्‌। २६ तिनका बुबाले दिएका यी आशिष्‌हरू युगयुगदेखिका पहाडहरूभन्दा उत्तम अनि कहिल्यै नडगमगाउने पहाडहरूभन्दा पनि मनमोहक छन्‌।+ आफ्ना दाजुभाइबाट अलग पारिएका युसुफमाथि यी आशिष्‌हरू सधैँभरि लागोस्‌; तिनका शिरमा यी आशिष्‌हरू सधैँभरि बर्सिरहोस्‌।+

२७ “बिन्यामिन+ फहराउने ब्वाँसोजस्तै हुनेछन्‌।+ तिनले बिहान सिकार गरेर खानेछन्‌; साँझचाहिँ लुटको धन बाँड्‌नेछन्‌।”+

२८ इस्राएलका यी नै छोराहरूबाट इस्राएलका १२ कुल बने। इस्राएलले आफ्ना छोराहरूलाई दिएका आशिष्‌ यी नै हुन्‌। इस्राएलले आफ्नो हरेक छोरालाई सुहाउँदो आशिष्‌ दिए।+

२९ त्यसपछि तिनले छोराहरूलाई यस्तो आदेश दिए: “अब म मेरा पितापुर्खाजस्तै माटोमा मिल्ने बेला भइसक्यो।+ तिमीहरूले मेरो लासलाई मेरा पुर्खाहरूको चिहान हित्ती एप्रोनको खेतमा भएको ओडारमा लगेर गाड्‌नू,+ ३० जुन मम्रेनजिकैको मक्पेलामा छ। तिमीहरूका जिजुबाजे अब्राहामले चिहान बनाउन हित्ती एप्रोनबाट त्यो जमिन किनेका थिए। ३१ त्यहीँ नै तिमीहरूका जिजुबाजे अब्राहाम र जिजुबज्यै सारालाई गाडिएको थियो।+ त्यहीँ नै तिमीहरूका बाजे इसहाक+ र बज्यै रिबेकालाई गाडिएको थियो। अनि त्यहीँ मैले तिमीहरूकी आमा लेआलाई पनि गाडेँ। ३२ त्यो खेत र त्यहाँको ओडार हित्तीहरूसित किनिएको थियो।”+

३३ यसरी याकुबले आफ्ना छोराहरूलाई यी सबै कुरा अह्राएपछि ओछ्यानमा आफ्नो गोडा पसारे र अन्तिम सास फेरे। यसरी तिनी आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने