प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहुदाका+ छोराहरू एर, ओनान, सेलह,+ पेरेज+ र जेरह।+ तर एर र ओनान कनानमै+ मरिसकेका थिए।

      पेरेजका छोराहरू हेस्रोन र हामुल।+

  • रुथ ४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यस जवान स्त्रीबाट जन्मने तपाईँको सन्तानलाई यहोवा परमेश्‍वरले आशिष्‌ देऊन्‌;+ त्यस सन्तानले तपाईँको घरानालाई पेरेजको घरानाजस्तै+ बनाओस्‌, जो तामार र यहुदाका छोरा थिए।”

  • १ इतिहास २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यहुदाकी बुहारी तामारले+ तिनीबाट पेरेज+ र जेरहलाई जन्माइन्‌। यहुदाका जम्मा पाँच जना छोरा थिए।

  • लुका ३:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • लुका ३:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ जो अम्मिनादाबका छोरा थिए,

      जो अरनिका छोरा थिए,

      जो हेस्रोनका छोरा थिए,

      जो पेरेजका+ छोरा थिए,

      जो यहुदाका+ छोरा थिए,

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने