रुथ ४:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यस जवान स्त्रीबाट जन्मने तपाईँको सन्तानलाई यहोवा परमेश्वरले आशिष् देऊन्;+ त्यस सन्तानले तपाईँको घरानालाई पेरेजको घरानाजस्तै+ बनाओस्, जो तामार र यहुदाका छोरा थिए।” रुथ ४:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ पेरेजको वंशावली* यही हो:+ पेरेजबाट हेस्रोन जन्मिए;+ १९ हेस्रोनबाट राम जन्मिए; रामबाट अम्मिनादाब जन्मिए;+ १ इतिहास २:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ यहुदाकी बुहारी तामारले+ तिनीबाट पेरेज+ र जेरहलाई जन्माइन्। यहुदाका जम्मा पाँच जना छोरा थिए। ५ पेरेजका छोराहरू हेस्रोन र हामुल थिए।+
१२ यस जवान स्त्रीबाट जन्मने तपाईँको सन्तानलाई यहोवा परमेश्वरले आशिष् देऊन्;+ त्यस सन्तानले तपाईँको घरानालाई पेरेजको घरानाजस्तै+ बनाओस्, जो तामार र यहुदाका छोरा थिए।”
१८ पेरेजको वंशावली* यही हो:+ पेरेजबाट हेस्रोन जन्मिए;+ १९ हेस्रोनबाट राम जन्मिए; रामबाट अम्मिनादाब जन्मिए;+
४ यहुदाकी बुहारी तामारले+ तिनीबाट पेरेज+ र जेरहलाई जन्माइन्। यहुदाका जम्मा पाँच जना छोरा थिए। ५ पेरेजका छोराहरू हेस्रोन र हामुल थिए।+