-
प्रस्थान ५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ भेट्नेबित्तिकै तिनीहरूले भने: “यहोवा परमेश्वरले तपाईँहरूलाई दण्ड देऊन् किनभने तपाईँहरूले गर्दा फारो र उनका चाकरहरू हामीलाई देखिसहँदैनन्। अनि हामीलाई मार्न तपाईँहरूले तिनीहरूको हातमा तरबार राखिदिनुभयो।”+
-
-
प्रस्थान ६:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ मोसाले यो सन्देश इस्राएलीहरूलाई सुनाए तर निराश भएकोले र कठोर दासत्वमा परेकोले तिनीहरूले मोसाको कुरा सुन्न मानेनन्।+
-