प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • छुटकारा दिने वाचा दोहोऱ्‍याइन्छ (१-१३)

        • यहोवाको नामको पूरै अर्थ प्रकट गरिएको थिएन (२, ३)

      • मोसा र हारुनको वंशावली (१४-२७)

      • मोसा फेरि फारोकहाँ जानुपर्छ (२८-३०)

प्रस्थान ६:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:१३
  • +प्रस्थ ९:३; ११:१; १२:२९, ३१

प्रस्थान ६:३

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१; ३५:१०, ११
  • +भज ८३:१८; लुका ११:२; युह १२:२८; प्रे १५:१४; प्रका १५:३
  • +उत्प १२:८; २८:१६; यर्मि ३२:२०

प्रस्थान ६:४

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८; २८:४

प्रस्थान ६:५

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१, ७; प्रस्थ २:२४

प्रस्थान ६:६

मार्जिनल रेफरेन्स

  • +व्य ४:२०
  • +व्य २६:८; १इ १७:२१; प्रे १३:१७

प्रस्थान ६:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:४५; व्य ७:६; २स ७:२४; भज ३३:१२

प्रस्थान ६:८

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८; २६:३; ३५:१२; प्रस्थ ३२:१३
  • +प्रस्थ २०:२; यसै ४२:८

प्रस्थान ६:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ५:२१

प्रस्थान ६:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ५:२१; ६:९
  • +प्रस्थ ४:१०; प्रे ७:२२

प्रस्थान ६:१४

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:३
  • +उत्प ४६:९

प्रस्थान ६:१५

मार्जिनल रेफरेन्स

  • +१इ ४:२४

प्रस्थान ६:१६

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३४
  • +उत्प ४६:११; गन २६:५७

प्रस्थान ६:१७

मार्जिनल रेफरेन्स

  • +गन ३:१८

प्रस्थान ६:१८

मार्जिनल रेफरेन्स

  • +गन ३:१९

प्रस्थान ६:१९

मार्जिनल रेफरेन्स

  • +गन ३:२०

प्रस्थान ६:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:१; गन २६:५९
  • +१इ २३:१३

प्रस्थान ६:२१

मार्जिनल रेफरेन्स

  • +गन १६:१, ३२; २६:१०

प्रस्थान ६:२२

मार्जिनल रेफरेन्स

  • +लेवी १०:४; गन ३:३०

प्रस्थान ६:२३

मार्जिनल रेफरेन्स

  • +रुथ ४:१९-२१; मत्ति १:४
  • +गन ३:२

प्रस्थान ६:२४

मार्जिनल रेफरेन्स

  • +गन २६:१०, ११
  • +गन २६:५८; १इ ९:१९

प्रस्थान ६:२५

मार्जिनल रेफरेन्स

  • +गन ३:३२
  • +गन २५:७; ३१:६; यहो २२:३१; न्या २०:२८
  • +प्रस्थ ६:१९

प्रस्थान ६:२६

फुटनोट

  • *

    शा., “सेनाको जस्तै डफ्फा-डफ्फा।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:२, ४; १२:४१; प्रे ७:३५

प्रस्थान ६:२७

मार्जिनल रेफरेन्स

  • +भज ७७:२०

प्रस्थान ६:३०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:१०; ६:१२

अरू

प्रस्थ. ६:१प्रस्थ १४:१३
प्रस्थ. ६:१प्रस्थ ९:३; ११:१; १२:२९, ३१
प्रस्थ. ६:३उत्प १७:१; ३५:१०, ११
प्रस्थ. ६:३भज ८३:१८; लुका ११:२; युह १२:२८; प्रे १५:१४; प्रका १५:३
प्रस्थ. ६:३उत्प १२:८; २८:१६; यर्मि ३२:२०
प्रस्थ. ६:४उत्प १५:१८; २८:४
प्रस्थ. ६:५उत्प १७:१, ७; प्रस्थ २:२४
प्रस्थ. ६:६व्य ४:२०
प्रस्थ. ६:६व्य २६:८; १इ १७:२१; प्रे १३:१७
प्रस्थ. ६:७प्रस्थ २९:४५; व्य ७:६; २स ७:२४; भज ३३:१२
प्रस्थ. ६:८उत्प १५:१८; २६:३; ३५:१२; प्रस्थ ३२:१३
प्रस्थ. ६:८प्रस्थ २०:२; यसै ४२:८
प्रस्थ. ६:९प्रस्थ ५:२१
प्रस्थ. ६:१२प्रस्थ ५:२१; ६:९
प्रस्थ. ६:१२प्रस्थ ४:१०; प्रे ७:२२
प्रस्थ. ६:१४उत्प ४९:३
प्रस्थ. ६:१४उत्प ४६:९
प्रस्थ. ६:१५१इ ४:२४
प्रस्थ. ६:१६उत्प २९:३४
प्रस्थ. ६:१६उत्प ४६:११; गन २६:५७
प्रस्थ. ६:१७गन ३:१८
प्रस्थ. ६:१८गन ३:१९
प्रस्थ. ६:१९गन ३:२०
प्रस्थ. ६:२०प्रस्थ २:१; गन २६:५९
प्रस्थ. ६:२०१इ २३:१३
प्रस्थ. ६:२१गन १६:१, ३२; २६:१०
प्रस्थ. ६:२२लेवी १०:४; गन ३:३०
प्रस्थ. ६:२३रुथ ४:१९-२१; मत्ति १:४
प्रस्थ. ६:२३गन ३:२
प्रस्थ. ६:२४गन २६:१०, ११
प्रस्थ. ६:२४गन २६:५८; १इ ९:१९
प्रस्थ. ६:२५गन ३:३२
प्रस्थ. ६:२५गन २५:७; ३१:६; यहो २२:३१; न्या २०:२८
प्रस्थ. ६:२५प्रस्थ ६:१९
प्रस्थ. ६:२६प्रस्थ ७:२, ४; १२:४१; प्रे ७:३५
प्रस्थ. ६:२७भज ७७:२०
प्रस्थ. ६:३०प्रस्थ ४:१०; ६:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ६:१-३०

प्रस्थान

६ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म फारोलाई के गर्छु, अब तिमीले देख्नेछौ।+ इस्राएलीहरूलाई यहाँबाट जान दिन मेरो पराक्रमी हातले फारोलाई बाध्य पार्नेछ। मेरो पराक्रमी हातले गर्दा तिनीहरूलाई यो देशबाट पठाउन उनी बाध्य हुनेछन्‌।”+

२ त्यसपछि परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म यहोवा हुँ। ३ म अब्राहाम, इसहाक अनि याकुबकहाँ सर्वशक्‍तिमान्‌ परमेश्‍वरको रूपमा देखा परेको थिएँ।+ तर मेरो यहोवा नामले+ भने म तिनीहरूकहाँ प्रकट भइनँ।+ ४ तिनीहरूले प्रवासी भएर जीवन बिताएको कनान देश तिनीहरूलाई नै दिनेछु भनेर पनि मैले करार गरेँ।+ ५ मिश्रीहरूको थिचोमिचोमा परेका इस्राएलीहरूको सुस्केरा मैले सुनेको छु र तिनीहरूसित गरेको करार सम्झेको छु।+

६ “त्यसकारण इस्राएलीहरूलाई भन: ‘म यहोवा हुँ। म तिमीहरूलाई मिश्रीहरूको थिचोमिचोबाट मुक्‍त गर्नेछु र उनीहरूको दासत्वबाट छुटकारा दिनेछु।+ मेरो पराक्रमी हातले तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूलाई कडा दण्ड दिनेछु।+ ७ म तिमीहरूलाई मेरो प्रजाको रूपमा स्विकार्नेछु र म नै तिमीहरूका परमेश्‍वर हुनेछु।+ अनि मिश्रीहरूको थिचोमिचोबाट छुटकारा दिने परमेश्‍वर म यहोवा नै हुँ भनेर तिमीहरूले थाह पाउनेछौ। ८ अब्राहाम, इसहाक अनि याकुबलाई दिन्छु भनेर शपथ खाएको देशमा म तिमीहरूलाई लैजानेछु; त्यो देश तिमीहरूले अधिकार गर्नेछौ।+ म यहोवा हुँ।’”+

९ मोसाले यो सन्देश इस्राएलीहरूलाई सुनाए तर निराश भएकोले र कठोर दासत्वमा परेकोले तिनीहरूले मोसाको कुरा सुन्‍न मानेनन्‌।+

१० अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ११ “मिश्रका फारोकहाँ जाऊ र इस्राएलीहरूलाई मिश्रबाट जान देऊ भन।” १२ तर मोसाले यहोवा परमेश्‍वरलाई भने: “इस्राएलीहरूले त मेरो कुरा सुनेनन्‌ भने+ फारोले त झन्‌ के सुन्लान्‌ र? किनभने म राम्ररी बोल्न जान्दिनँ।”+ १३ इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउन मोसा र हारुनले मिश्रका फारोलाई र इस्राएलीहरूलाई भन्‍नुपर्ने कुराहरू यहोवा परमेश्‍वरले तिनीहरूलाई फेरि बताउनुभयो।

१४ इस्राएलीहरूको कुलअनुसारका नाइकेहरू यी हुन्‌: इस्राएलको जेठो छोरा रुबेनका+ छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मि।+ रुबेनका परिवार यी नै हुन्‌।

१५ सिमियोनका छोराहरू यी थिए: यमुएल, यामिन, ओहद, याकिन, जोहर र कनानी स्त्रीबाट जन्मेका सावल।+ सिमियोनका परिवार यी नै हुन्‌।

१६ लेविका छोराहरूको नाम+ तिनीहरूको वंशावलीअनुसार यी थिए: गेर्सोन, कोहात र मरारि।+ लेवि १३७ वर्ष बाँचे।

१७ गेर्सोनका छोराहरू तिनीहरूको घरानाअनुसार यी थिए: लिब्नि र सिमि।+

१८ कोहातका छोराहरू यी थिए: अम्राम, इजहार, हेब्रोन र उज्जिएल।+ कोहात १३३ वर्ष बाँचे।

१९ मरारिका छोराहरू यी थिए: महलि र मुसि।

लेविको कुलको परिवार तिनीहरूको वंशावलीअनुसार यी नै थिए।+

२० अम्रामले आफ्नी फुपू योकेबेदसित विवाह गरे।+ योकेबेदले हारुन र मोसालाई जन्माइन्‌।+ अम्राम १३७ वर्ष बाँचे।

२१ इजहारका छोराहरू यी थिए: कोरह,+ नेपेग र जिक्रि।

२२ उज्जिएलका छोराहरू यी थिए: मिसाएल, एलिसापान+ र सिथ्रि।

२३ हारुनले अम्मिनादाबकी छोरी, नहसोनकी बहिनी एलिसेबासित विवाह गरे।+ एलिसेबाले नादाब, अबिहु, एलियाजार र इथामारलाई जन्माइन्‌।+

२४ कोरहका छोराहरू यी थिए: अस्सिर, एल्काना र अबिआसाप।+ कोरहका परिवार यी नै थिए।+

२५ हारुनको छोरा एलियाजारले+ पतिएलकी छोरीसित विवाह गरे। तिनले पिनहासलाई जन्माइन्‌।+

लेविको कुलका नाइकेहरू तिनीहरूको बुबापट्टिको घरानाअनुसार यी नै थिए।+

२६ यी तिनै हारुन र मोसा हुन्‌, जसलाई यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको थियो: “इस्राएलीहरूलाई समूह-समूह* बनाएर मिश्रबाट निकालेर ल्याऊ।”+ २७ इस्राएलीहरूलाई मिश्रबाट छुटाउन त्यहाँका राजा फारोसँग कुरा गर्ने मोसा र हारुन पनि यिनीहरू नै थिए।+

२८ यहोवा परमेश्‍वरले मिश्रमा मोसासित कुरा गर्नुभएको दिन २९ यहोवाले तिनलाई भन्‍नुभयो: “म यहोवा हुँ। म तिमीलाई जे-जे भन्दै छु, मिश्रका फारोलाई ती सबै भन।” ३० त्यसपछि मोसाले यहोवा परमेश्‍वरलाई भने: “म राम्ररी बोल्न जान्दिनँ, फारोले मेरो कुरा के सुन्लान्‌ र?”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने