लेवी १९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “‘तिमीहरूले चोरी नगर्नू,+ छल नगर्नू+ र बेइमानी नगर्नू। व्यवस्था ५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ “‘तिमीहरूले चोरी नगर्नू।+ मर्कुस १०:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तिमीलाई यी आज्ञाहरू त थाहै होला: ‘हत्या नगर्नू,+ व्यभिचार नगर्नू,+ चोरी नगर्नू,+ झूटो साक्षी नदिनू,+ जालसाजी नगर्नू,+ तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।’”+ १ कोरिन्थी ६:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद एफिसी ४:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ चोर्नेले फेरि नचोरोस् बरु उसले परिश्रम गरोस् र आफ्नै हातले असल काम गरोस्+ ताकि खाँचोमा परेको मानिसलाई दिन ऊसित केही होस्।+
१९ तिमीलाई यी आज्ञाहरू त थाहै होला: ‘हत्या नगर्नू,+ व्यभिचार नगर्नू,+ चोरी नगर्नू,+ झूटो साक्षी नदिनू,+ जालसाजी नगर्नू,+ तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।’”+
२८ चोर्नेले फेरि नचोरोस् बरु उसले परिश्रम गरोस् र आफ्नै हातले असल काम गरोस्+ ताकि खाँचोमा परेको मानिसलाई दिन ऊसित केही होस्।+