प्रस्थान २०:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “तिमीहरूले चोरी नगर्नू।+ एफिसी ४:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ चोर्नेले फेरि नचोरोस् बरु उसले परिश्रम गरोस् र आफ्नै हातले असल काम गरोस्+ ताकि खाँचोमा परेको मानिसलाई दिन ऊसित केही होस्।+
२८ चोर्नेले फेरि नचोरोस् बरु उसले परिश्रम गरोस् र आफ्नै हातले असल काम गरोस्+ ताकि खाँचोमा परेको मानिसलाई दिन ऊसित केही होस्।+