-
लेवी २२:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “‘यदि कसैले आफ्नो भाकल पूरा गर्न वा स्वैच्छिकभेटी चढाउन यहोवा परमेश्वरलाई मेलबलि चढाउन चाहन्छ भने+ उसले गाईवस्तु वा भेडाबाख्राको बगालबाट निष्खोट जनावर ल्याओस्। यस्तो भेटी मात्र परमेश्वरले स्विकार्नुहुन्छ। तिमीहरूले खोट भएको जनावर नचढाउनू।
-