युहन्ना ३:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ जसरी मोसाले निर्जनभूमिमा सर्पलाई टाँगे,*+ त्यसरी नै मानिसको छोरा पनि टाँगिनै पर्छ*+ १५ ताकि ऊमाथि विश्वास गर्ने हरेकले अनन्त जीवन पाओस्।+
१४ जसरी मोसाले निर्जनभूमिमा सर्पलाई टाँगे,*+ त्यसरी नै मानिसको छोरा पनि टाँगिनै पर्छ*+ १५ ताकि ऊमाथि विश्वास गर्ने हरेकले अनन्त जीवन पाओस्।+