प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १७:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनीहरूसँग यी लेवीहरू पनि गए: सेमायाह, नेथन्याह, जबदियाह, आसाहेल, सेमिरामोथ, यहोनाथान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह। पुजारीहरू एलिसामा र यहोराम पनि तिनीहरूसँगै गए।+ ९ अनि तिनीहरूले यहुदाका मानिसहरूलाई शिक्षा दिन थाले। तिनीहरूले मानिसहरूलाई यहोवा परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट सिकाए।+ मानिसहरूलाई शिक्षा दिँदै तिनीहरू यहुदाका सबै सहरमा गए।

  • मलाकि २:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ अनि मानिसहरूले तिनको मुखबाट व्यवस्थाका कुराहरू* सिक्नुपर्छ+ किनकि तिनी सेनाहरूका यहोवाका सन्देशवाहक हुन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने