२ तिनी असाध्यै डराए+ किनभने राजाहरूले शासन गरिरहेका अरू सहरहरूजस्तै गिबोन पनि ठूलो र शक्तिशाली थियो। गिबोन ऐ सहरभन्दा पनि ठूलो थियो+ र त्यहाँका सबै पुरुष वीर योद्धाहरू थिए।
१९ गिबोनका हिव्वीहरूले मात्र इस्राएलीहरूसित शान्ति-सम्झौता गरे, अरू कुनै पनि सहरका बासिन्दाहरूले त्यसो गरेनन्।+ बाँकी सबै इलाका जित्न तिनीहरूले लडाइँ गर्नुपऱ्यो।+