प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिमीहरू जुन देशमा जाँदै छौ, त्यहाँका मानिसहरूसित कुनै करार नगर्नू+ नत्र त्यो नै तिमीहरूको लागि पासो बन्ला।+

  • व्यवस्था ७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तैपनि यहोवा परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ र तिमीहरूले तिनीहरूलाई हराउनेछौ।+ तिमीहरूले तिनीहरूको नामोनिसान मेटिदिनू।+ तिनीहरूसित कुनै करार नबाँध्नू र तिनीहरूलाई फिटिक्कै दयामाया नदेखाउनू।+

  • व्यवस्था २०:१६-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर यहोवा परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने नजिकैका सहरहरूका एक जनालाई पनि बाँकी नराख्नू, सबैलाई मार्नू।+ १७ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले ती सहरहरूमा बस्ने हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबुसीहरूलाई+ एक जना पनि बाँकी नरहनेगरि नाश गर्नू। १८ नत्र त आफ्ना देवीदेवताको पूजा गर्न तिनीहरूले गर्ने घिनलाग्दा रीतिथितिहरू तिमीहरूलाई सिकाउनेछन्‌ र यहोवा तिमीहरूका परमेश्‍वरविरुद्ध पाप गर्न लगाउनेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने