१० “लडाइँ गर्न गएको सहरको नजिकै पुग्दा सुरुमा त्यहाँका मानिसहरूसामु तिमीहरूले शान्ति-सम्झौताको प्रस्ताव राख्नू।+ ११ यदि त्यहाँका मानिसहरूले तिमीहरूको प्रस्ताव स्वीकार गरे र तिमीहरूको लागि सहरको ढोका खोलिदिए भने त्यहाँका सबै मानिस तिमीहरूका दासदासी हुनेछन् र उनीहरूले तिमीहरूको सेवा गर्नेछन्।+