-
प्रेषित ७:४४, ४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ “निर्जनभूमिमा हाम्रा पुर्खाहरूसित साक्षीको पाल थियो, जुन आफूले देखेको नमुनाअनुसारै बनाउनू+ भनेर मोसासित कुरा गर्दा परमेश्वरले आदेश दिनुभएको थियो। ४५ अनि तिनीहरूपछिका हाम्रा पुर्खाहरूलाई त्यो पाल दिइयो र उनीहरूले यहोसुसँग अन्यजातिहरूको देशमा+ जाँदा त्यसलाई पनि आफूसितै लगे। परमेश्वरले ती अन्यजातिहरूलाई हाम्रा पुर्खाहरूकै सामने धपाउनुभयो+ र दाउदको दिनसम्मै त्यो पाल यहीँ रह्यो।
-