प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रुथ २:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यो सुनेपछि नाओमीले बुहारीलाई भनिन्‌: “तिनलाई यहोवा परमेश्‍वरले आशिष्‌ देऊन्‌; परमेश्‍वर जीवित र मरेकाहरूप्रति आफ्नो अटल प्रेम देखाउन कहिल्यै चुक्नुहुन्‍न।”+ नाओमीले अझै भनिन्‌: “तिनी हाम्रा नातेदार हुन्‌।+ हामीलाई मोल तिरेर छुटाउने व्यक्‍तिहरूमध्ये एक जना हुन्‌।”+

  • रुथ ४:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ साल्मोनबाट बोअज जन्मिए; बोअजबाट ओबेद जन्मिए; २२ ओबेदबाट यिसै जन्मिए+ र यिसैबाट दाउद जन्मिए।+

  • मत्ति १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ साल्मोनबाट राहाबले बोअजलाई जन्माइन्‌;+

      बोअजबाट रुथले ओबेदलाई जन्माइन्‌;+

      ओबेदबाट यिसै जन्मिए;+

  • लुका ३:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • लुका ३:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ जो यिसैका+ छोरा थिए,

      जो ओबेदका+ छोरा थिए,

      जो बोअजका+ छोरा थिए,

      जो साल्मोनका+ छोरा थिए,

      जो नहसोनका+ छोरा थिए,

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने