-
रुथ २:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ नाओमीका पति एलिमेलेकका एक जना नातेदार थिए, जसको नाम बोअज थियो।+ तिनी असाध्यै धनी थिए र तिनी एलिमेलेककै घरानाका थिए।