प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रुथ १:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर रुथले भनिन्‌: “तपाईँलाई छोडेर जान मलाई कर नगर्नुहोस्‌। म तपाईँलाई एक्लै छोडेर जान्‍नँ। तपाईँ जहाँ जानुहुन्छ, म पनि त्यहीँ जानेछु। तपाईँ जहाँ रात काट्‌नुहुन्छ, म पनि त्यहीँ रात काट्‌नेछु। तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌ अनि तपाईँका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ।+

  • रुथ १:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यसरी नाओमी आफ्नी मोआबी बुहारी रुथलाई लिएर मोआबीहरूको इलाकाबाट+ बेतलेहेम फर्किन्‌। उनीहरू बेतलेहेम आइपुग्दा जौ काट्‌ने समय भर्खरै सुरु भएको थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने