प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ आफ्नो आँखाको नानीलाई झैँ मलाई जोगाउनुहोस्‌;+

      मलाई तपाईँका पखेटामुनि लुकाउनुहोस्‌।+

  • भजन ३६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ हे परमेश्‍वर, तपाईँको अटल प्रेम कत्ति अनमोल छ!+

      तपाईँका पखेटाहरूको छायामा

      मानिसहरूले शरण लिन्छन्‌।+

  • भजन ५७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५७ ममाथि अनुग्रह गर्नुहोस्‌, हे परमेश्‍वर, ममाथि अनुग्रह गर्नुहोस्‌

      किनकि म तपाईँमा शरण लिन्छु।+

      विपत्ति नटरुन्जेल तपाईँका पखेटाहरूको छायामा म शरण लिन्छु।+

  • भजन ६३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ किनकि तपाईँ मेरो मदतगार हुनुहुन्छ+

      अनि तपाईँका पखेटाहरूको छायामुनि म खुसीले कराउँछु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने