प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तपाईँको यस सेवकमाथि दया* गर्नुहोस्‌+ किनकि तपाईँले यहोवा परमेश्‍वरसामु मसित करार गर्नुभएको छ।+ तर म दोषी हुँ भने+ तपाईँले नै मेरो ज्यान लिनुहोस्‌। मलाई किन तपाईँको बुबाको हातमा पर्न दिनुहुन्छ?”

  • १ समुएल २०:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ जोनाथनले दाउदलाई भने: “तपाईँ ढुक्क भएर जानुहोस्‌ किनकि हामी दुवैले यहोवा परमेश्‍वरको नाममा यस्तो कसम खाएका छौँ,+ ‘तपाईँ र मबीच अनि तपाईँका सन्तान र मेरा सन्तानबीच यहोवा परमेश्‍वर सदासर्वदाको लागि साक्षी रहिरहून्‌!’”+

      त्यसपछि दाउद त्यहाँबाट गए अनि जोनाथनचाहिँ सहर फर्के।

  • १ समुएल २३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसपछि तिनीहरू दुवैले यहोवा परमेश्‍वरसामु करार गरे।+ अनि जोनाथन आफ्नो घर फर्के र दाउदचाहिँ होरेसमै बसे।

  • २ समुएल ९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ दाउदले भने: “के साउलको घरानाका अझै कोही बाँकी छन्‌? छन्‌ भने म तिनलाई जोनाथनको खातिर कृपा* देखाउन चाहन्छु।”+

  • २ समुएल २१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर राजाले साउलका नाति, जोनाथनका छोरा मपिबोसेतलाई भने दया देखाए+ किनकि दाउदले यहोवा परमेश्‍वरसामु साउलका छोरा जोनाथनसित शपथ खाएका थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने