-
१ समुएल २:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ एलिका छोराहरू दुष्ट थिए;+ तिनीहरू यहोवा परमेश्वरको डर मान्दैनथे।
-
-
१ समुएल २:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यसरी ती सेवकहरूले यहोवा परमेश्वरको नजरमा घोर पाप गरे;+ ती पुरुषहरूले यहोवा परमेश्वरको निम्ति चढाइएको बलिदानको अनादर गरिरहेका थिए।
-