भजन १८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ,मदतको लागि मैले मेरा परमेश्वरलाई पुकारिरहेँ।उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो,+मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+ भजन ३१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ हे यहोवा, मैले तपाईँमा शरण लिएको छु।+म कहिल्यै लज्जित हुन नपरोस्।+मेरो उद्धार गर्नुहोस् किनकि तपाईँ न्यायी हुनुहुन्छ।+ भजन ३१:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हे यहोवा, म सङ्कटमा परेको छु, मलाई अनुग्रह देखाउनुहोस्।पीडाले गर्दा मेरा आँखा धमिला भएका छन्,+ मेरो पूरै शरीर कमजोर भएको छ।+ भजन ३४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ धर्मी मानिसले धेरै दुःखकष्ट* झेल्नुपर्छ+तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।+ भजन १४३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ म बितेका दिनहरू सम्झन्छु;तपाईँका सबै काममा मनन गर्छु;+म तपाईँका हातका कामहरूमा मग्न हुन्छु।*
६ आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ,मदतको लागि मैले मेरा परमेश्वरलाई पुकारिरहेँ।उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो,+मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+
३१ हे यहोवा, मैले तपाईँमा शरण लिएको छु।+म कहिल्यै लज्जित हुन नपरोस्।+मेरो उद्धार गर्नुहोस् किनकि तपाईँ न्यायी हुनुहुन्छ।+
९ हे यहोवा, म सङ्कटमा परेको छु, मलाई अनुग्रह देखाउनुहोस्।पीडाले गर्दा मेरा आँखा धमिला भएका छन्,+ मेरो पूरै शरीर कमजोर भएको छ।+