प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास ३:५-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ दाउदका यी छोराहरूचाहिँ यरुसलेममा जन्मिएका थिए:+ सिमेअ, सोबाब, नातान+ र सुलेमान।+ यी चार जनालाई अम्मिएलकी छोरी बेतसेबाले+ जन्माएकी थिइन्‌। ६ दाउदका अरू नौ जना छोरा यी थिए: इभार, एलिसामा, एलिपेलेत, ७ नोगह, नेपेग, यापि, ८ एलिसामा, एलियादा र एलिपेलेत। ९ यिनीहरू सबै दाउदका छोराहरू थिए र यिनीहरूकी बहिनी तामार+ थिइन्‌। यसबाहेक दाउदका उपपत्नीहरूले पनि छोराहरू जन्माएका थिए।

  • १ इतिहास १४:३-७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ दाउदले यरुसलेममा अझ धेरै पत्नी ल्याए।+ अनि तिनका अरू छोराछोरी पनि जन्मिए।+ ४ यरुसलेममा जन्मिएका तिनका छोराहरू यी नै हुन्‌:+ साम्मुअ, सोबाब, नातान,+ सुलेमान,+ ५ इभार, एलिसु, एल्पेलेत, ६ नोगह, नेपेग, यापि, ७ एलिसामा, बेलियादा र एलिपेलेत।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने