२ समुएल ११:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ ती स्त्री को हुन् भनी सोधपुछ गर्न दाउदले एक जना मानिस पठाए र उसले यस्तो खबर ल्यायो: “उनी एलिआमकी छोरी+ र हित्ती उरियाहकी+ पत्नी बेतसेबा हुन्।”+ २ समुएल ११:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ शोक मनाउने समय पूरा हुनेबित्तिकै दाउदले आफ्ना मानिसहरू पठाएर उनलाई आफ्नो महलमा ल्याए। उनी दाउदकी पत्नी भइन्+ र उनले एउटा छोरा जन्माइन्। तर दाउदले जे गरेका थिए, त्यो यहोवा परमेश्वरको नजरमा असाध्यै खराब थियो।+
३ ती स्त्री को हुन् भनी सोधपुछ गर्न दाउदले एक जना मानिस पठाए र उसले यस्तो खबर ल्यायो: “उनी एलिआमकी छोरी+ र हित्ती उरियाहकी+ पत्नी बेतसेबा हुन्।”+
२७ शोक मनाउने समय पूरा हुनेबित्तिकै दाउदले आफ्ना मानिसहरू पठाएर उनलाई आफ्नो महलमा ल्याए। उनी दाउदकी पत्नी भइन्+ र उनले एउटा छोरा जन्माइन्। तर दाउदले जे गरेका थिए, त्यो यहोवा परमेश्वरको नजरमा असाध्यै खराब थियो।+