प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोयादाका छोरा बेनायाह+ वीर पुरुष थिए। तिनले कब्जिलमा+ थुप्रै वीरतापूर्ण काम गरेका थिए। तिनले मोआबमा बस्ने अरिएलका दुई जना छोरालाई मारेका थिए अनि हिउँ परेको दिनमा एउटा खाडलमा छिरेर सिंहलाई मारेका थिए।+

  • १ राजा १:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ राजाले पुजारी सादोक, भविष्यवक्‍ता नातान, यहोयादाको छोरा बेनायाह अनि कराथीहरू र पेलेथीहरूलाई सुलेमानसँगै पठाउनुभयो र तिनीहरूले सुलेमानलाई राजाको खच्चरमा चढाएर लगे।+

  • १ राजा २:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ त्यसपछि राजाले योआबको ठाउँमा यहोयादाका छोरा बेनायाहलाई सेनापति नियुक्‍त गरे+ अनि अबियातारको ठाउँमा सादोकलाई पुजारी नियुक्‍त गरे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने