प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ राजासँगै महल छोडेर आएका तिनका सबै नोकरचाकर, कराथीहरू र पेलेथीहरू*+ अनि गाथबाट+ तिनीसँगै आएका ६०० जना मानिस तिनीसँगै यात्रा गरिरहेका थिए।+ उनीहरू सबै राजाको सामनेबाट जाँदै गर्दा तिनले कोही छुटेको छ कि भनेर हेरिरहेका थिए।

  • २ समुएल २०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसैले योआबका+ मानिसहरू, कराथीहरू र पेलेथीहरू*+ अनि सबै वीर पुरुष उसको* पछिपछि लागे। तिनीहरू बिक्रिका छोरा सेबालाई खेद्‌न यरुसलेमबाट निस्के।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने