-
व्यवस्था २०:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यहोवा परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले ती सहरहरूमा बस्ने हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबुसीहरूलाई+ एक जना पनि बाँकी नरहनेगरि नाश गर्नू।
-
-
२ समुएल २३:३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ र हित्ती उरियाह।+ दाउदका यी वीर योद्धाहरूको सङ्ख्या ३७ थियो।
-
-
१ राजा १५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ किनकि दाउदले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरेका थिए। तिनले आफ्नो जीवनभरि उहाँका सबै आज्ञा पालन गरे। तिनी केवल हित्ती उरियाहको+ मामिलामा चुके।
-