-
२ समुएल १०:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यो कुरा सुनेपछि दाउदले योआबसित आफ्ना सबैभन्दा वीर योद्धाहरूसहित पूरै सेनालाई पठाए।+
-
-
१ राजा ११:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ दाउदले एदोमलाई परास्त गरेपछि+ सेनापति योआब मारिएकाहरूलाई गाड्न गएका थिए र योआबले एदोमका सबै पुरुषलाई मार्ने प्रयास गरेका थिए।
-
-
१ इतिहास ११:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ दाउदले यसो भने: “जसले यबुसीहरूलाई सबैभन्दा पहिला आक्रमण गर्छ, ऊ नै सेनाको कप्तान हुनेछ।” तब जेरुयाहका छोरा योआब+ सबैभन्दा पहिला आक्रमण गर्न गए र तिनी नै कप्तान बने।
-