२ समुएल ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ साउलको रिज्पाह नाम गरेकी एक जना उपपत्नी थिइन्,+ जो अय्याकी छोरी थिइन्। इस्बोसेतले+ अब्नेरलाई सोधे: “तिमीले किन मेरो बुबाकी उपपत्नीसित यौनसम्बन्ध राख्यौ?”+
७ साउलको रिज्पाह नाम गरेकी एक जना उपपत्नी थिइन्,+ जो अय्याकी छोरी थिइन्। इस्बोसेतले+ अब्नेरलाई सोधे: “तिमीले किन मेरो बुबाकी उपपत्नीसित यौनसम्बन्ध राख्यौ?”+