२ समुएल २:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तब दाउदले सन्देशवाहकहरूमार्फत याबेस-गिलादका मानिसहरूकहाँ यस्तो सन्देश पठाए: “यहोवा परमेश्वरले तिमीहरूलाई आशिष् देऊन् किनकि तिमीहरूले आफ्ना प्रभु साउललाई गाडेर तिनीप्रति अटल प्रेम* देखायौ।+
५ तब दाउदले सन्देशवाहकहरूमार्फत याबेस-गिलादका मानिसहरूकहाँ यस्तो सन्देश पठाए: “यहोवा परमेश्वरले तिमीहरूलाई आशिष् देऊन् किनकि तिमीहरूले आफ्ना प्रभु साउललाई गाडेर तिनीप्रति अटल प्रेम* देखायौ।+