प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • दाउद यहुदाका राजा हुन्छन्‌ (१-७)

      • इस्बोसेथ इस्राएलका राजा हुन्छन्‌ (८-११)

      • दाउदको घराना र साउलको घरानाबीच लडाइँ (१२-३२)

२ समुएल २:१

मार्जिनल रेफरेन्स

  • +गन २७:२१; १स २८:६
  • +उत्प २३:२; गन १३:२२; यहो १४:१४; २०:७; २स ५:१; १रा २:११

२ समुएल २:२

मार्जिनल रेफरेन्स

  • +१स २५:४३
  • +१स २५:४२; ३०:५

२ समुएल २:३

मार्जिनल रेफरेन्स

  • +१स २२:१, २; २७:२; १इ १२:१

२ समुएल २:४

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:१०; १स १५:२४, २८; १६:१३; २स ५:४, ५; १इ ११:३

२ समुएल २:५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१स ३१:११-१३

२ समुएल २:६

मार्जिनल रेफरेन्स

  • +२स ९:७; १०:२

२ समुएल २:८

मार्जिनल रेफरेन्स

  • +१स १४:५०; १७:५५; २६:५; २स ४:१; १रा २:५
  • +२स ४:५-८, १२
  • +उत्प ३२:१, २; यहो १३:२९, ३०

२ समुएल २:९

मार्जिनल रेफरेन्स

  • +यहो १३:८, ११
  • +यहो १९:१७, १८
  • +यहो १६:५-८

२ समुएल २:१०

मार्जिनल रेफरेन्स

  • +२स २:४

२ समुएल २:११

मार्जिनल रेफरेन्स

  • +१इ ३:४

२ समुएल २:१२

मार्जिनल रेफरेन्स

  • +२स २:८
  • +यहो १०:१२; १८:२१, २५; २१:८, १७; २स २०:८; २इ १:३

२ समुएल २:१३

मार्जिनल रेफरेन्स

  • +१इ २:१५, १६
  • +२स ८:१६; २०:२३; १रा १:५, ७

२ समुएल २:१४

फुटनोट

  • *

    वा “प्रतिस्पर्धा गरून्‌।”

२ समुएल २:१६

फुटनोट

  • *

    यसको अर्थ हो, “चकमक ढुङ्‌गाका छुरीहरूको मैदान।”

२ समुएल २:१८

मार्जिनल रेफरेन्स

  • +१इ २:१५, १६
  • +२स १०:७; २४:२; १रा ११:१५; १इ ११:६
  • +१स २६:६; २स २०:६; १इ ११:२०
  • +२स ३:२७; २३:२४; १इ २७:१, ७

२ समुएल २:२३

मार्जिनल रेफरेन्स

  • +२स ३:२७

२ समुएल २:२९

फुटनोट

  • *

    वा सम्भवतः “बिथ्रोन।”

मार्जिनल रेफरेन्स

  • +व्य १:७; यहो १२:२, ३
  • +यहो २१:८, ३८; २स २:८

२ समुएल २:३२

मार्जिनल रेफरेन्स

  • +२स २:१८; १इ २:१५, १६
  • +उत्प ३५:१९; रुथ ४:११; १स १६:१
  • +२स २:१, ३; १इ ११:१

अरू

२ समु. २:१गन २७:२१; १स २८:६
२ समु. २:१उत्प २३:२; गन १३:२२; यहो १४:१४; २०:७; २स ५:१; १रा २:११
२ समु. २:२१स २५:४३
२ समु. २:२१स २५:४२; ३०:५
२ समु. २:३१स २२:१, २; २७:२; १इ १२:१
२ समु. २:४उत्प ४९:१०; १स १५:२४, २८; १६:१३; २स ५:४, ५; १इ ११:३
२ समु. २:५१स ३१:११-१३
२ समु. २:६२स ९:७; १०:२
२ समु. २:८१स १४:५०; १७:५५; २६:५; २स ४:१; १रा २:५
२ समु. २:८२स ४:५-८, १२
२ समु. २:८उत्प ३२:१, २; यहो १३:२९, ३०
२ समु. २:९यहो १३:८, ११
२ समु. २:९यहो १९:१७, १८
२ समु. २:९यहो १६:५-८
२ समु. २:१०२स २:४
२ समु. २:१११इ ३:४
२ समु. २:१२२स २:८
२ समु. २:१२यहो १०:१२; १८:२१, २५; २१:८, १७; २स २०:८; २इ १:३
२ समु. २:१३१इ २:१५, १६
२ समु. २:१३२स ८:१६; २०:२३; १रा १:५, ७
२ समु. २:१८१इ २:१५, १६
२ समु. २:१८२स १०:७; २४:२; १रा ११:१५; १इ ११:६
२ समु. २:१८१स २६:६; २स २०:६; १इ ११:२०
२ समु. २:१८२स ३:२७; २३:२४; १इ २७:१, ७
२ समु. २:२३२स ३:२७
२ समु. २:२९व्य १:७; यहो १२:२, ३
२ समु. २:२९यहो २१:८, ३८; २स २:८
२ समु. २:३२२स २:१८; १इ २:१५, १६
२ समु. २:३२उत्प ३५:१९; रुथ ४:११; १स १६:१
२ समु. २:३२२स २:१, ३; १इ ११:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल २:१-३२

दोस्रो समुएल

२ पछि दाउदले यहोवा परमेश्‍वरलाई सोधे:+ “म यहुदाको कुनै एउटा सहरमा जाऊँ?” यहोवा परमेश्‍वरले जवाफ दिनुभयो: “हुन्छ, जाऊ।” दाउदले फेरि सोधे: “म कुनचाहिँ सहरमा जाऊँ?” उहाँले भन्‍नुभयो: “हेब्रोनमा।”+ २ तब दाउद आफ्ना दुवै पत्नी—यिज्रेलकी अहिनोम+ र कर्मेली नाबालकी विधवा अबिगेललाई+ लिएर गए। ३ दाउदले आफ्ना मानिसहरू र उनीहरूका परिवारलाई पनि सँगै लिएर गए।+ अनि उनीहरू हेब्रोनवरपरका सहरहरूमा बसोबास गर्न थाले। ४ पछि यहुदाका मानिसहरू त्यहाँ आए र तिनीहरूले दाउदलाई यहुदाको घरानाको राजा अभिषेक गरे।+

तिनीहरूले दाउदलाई भने: “साउलको लासलाई याबेस-गिलादका मानिसहरूले गाडेका थिए।” ५ तब दाउदले सन्देशवाहकहरूमार्फत याबेस-गिलादका मानिसहरूकहाँ यस्तो सन्देश पठाए: “यहोवा परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ देऊन्‌ किनकि तिमीहरूले आफ्ना प्रभु साउललाई गाडेर तिनीप्रति अटल प्रेम* देखायौ।+ ६ यहोवा परमेश्‍वरले तिमीहरूलाई पनि अटल प्रेम देखाऊन्‌ र तिमीहरूप्रति वफादार भइरहून्‌। तिमीहरूले यसो गरेको हुनाले म पनि तिमीहरूलाई दया देखाउनेछु।+ ७ अब तिमीहरू बलिया र साहसी होओ। किनकि तिमीहरूका प्रभुको मृत्यु भए तापनि यहुदाको घरानाले मलाई राजा अभिषेक गरेको छ।”

८ तर नेरका छोरा अब्नेर,+ जो साउलका सेनापति थिए, तिनले साउलका छोरा इस्बोसेतलाई+ नदीपारि महनैममा+ लगेका थिए। ९ अनि तिनले इस्बोसेतलाई आसेरीहरूको र गिलाद,+ यिज्रेल,+ एप्रैम,+ बिन्यामिन अनि पूरै इस्राएलको राजा बनाएका थिए। १० इस्राएलको राजा हुँदा साउलका छोरा इस्बोसेत ४० वर्षका थिए। उनले इस्राएलमा दुई वर्ष शासन गरे। तर यहुदाको घरानाले भने दाउदलाई साथ दियो।+ ११ दाउदले हेब्रोनबाट यहुदाको घरानामाथि साढे सात वर्ष शासन गरे।+

१२ केही समयपछि नेरका छोरा अब्नेर र साउलका छोरा इस्बोसेतका सिपाहीहरू महनैमबाट+ गिबोन+ गए। १३ जेरुयाहका+ छोरा योआब+ र दाउदका सिपाहीहरू पनि गिबोनतिर लागे अनि तिनीहरूले अब्नेरको फौजलाई गिबोनको पोखरीमा भेटे। एउटा फौज पोखरीको एकातिर अनि अर्को फौज पोखरीको अर्कोतिर बस्यो। १४ अब्नेरले योआबलाई भने: “तिम्रा र मेरा सिपाहीहरू अगाडि आऊन्‌ र एकअर्कासित भिडून्‌।”* तब योआबले भने: “हुन्छ, त्यसै गरौँ।” १५ अनि दुवै फौज तयार भए। तिनीहरूले आ-आफ्नो फौजबाट १२-१२ जना छाने; बिन्यामिनको र साउलको छोरा इस्बोसेतको तर्फबाट १२ जना अनि दाउदका सिपाहीहरूको तर्फबाट १२ जना। १६ तब ती सबले आ-आफ्नो शत्रुको कपाल च्याप्प समातेर कोखामा तरबारले घोपिदिए अनि सबै जना मरे। त्यसैले गिबोनको त्यस ठाउँलाई हेल्कथ-हज्जुरिम* भनियो।

१७ त्यो दिन घमासान लडाइँ भयो। अन्तमा दाउदका सिपाहीहरूले अब्नेर र इस्राएलका सिपाहीहरूलाई हराए। १८ त्यहाँ जेरुयाहका+ तीन जना छोरा—योआब,+ अबिसै+ र आसाहेल+ पनि थिए। आसाहेलचाहिँ मृगजस्तै बेतोड दौडन सक्थे। १९ आसाहेलले अब्नेरलाई खेद्‌न थाले; तिनी दायाँबायाँ कतै नलागी अब्नेरको पछि दौडे। २० तब अब्नेरले पछाडि फर्केर हेरे र सोधे: “आसाहेल, तिमी हौ?” आसाहेलले भने: “हो, मै हुँ।” २१ अनि अब्नेरले आसाहेललाई भने: “मलाई नखेद, बरु दायाँ वा बायाँतिर लागेर कोही एक जना सिपाहीलाई पक्र र ऊसित भएको सबै थोक लुट।” तर आसाहेलले अब्नेरलाई खेद्‌न छोडेनन्‌। २२ अब्नेरले आसाहेललाई फेरि भने: “मलाई खेद्‌न छोड नत्र तिमी मेरो हातबाट मर्नेछौ। त्यसपछि तिम्रो दाइ योआबलाई मैले कसरी मुख देखाउनु?” २३ तर आसाहेलले मान्दै मानेनन्‌। अनि अब्नेरले भालाको पछाडिको भागले आसाहेलको भुँडी रोपिदिए।+ त्यो भाला आसाहेलको वारपार भयो र तिनी त्यहीँ मरे। आसाहेलको लास भएको ठाउँमा पुग्ने जो कोही पनि त्यहाँ एकछिन रोकिन्थ्यो।

२४ त्यसपछि योआब र अबिसैले अब्नेरलाई खेद्‌न थाले। घाम अस्ताउनै लाग्दा तिनीहरू अम्माहको डाँडामा पुगे, जुन गिहतिर फर्केको छ र गिबोनको निर्जनभूमि जाने बाटोमा पर्छ। २५ बिन्यामिनीहरूको एक हुल अब्नेरको पछाडि जम्मा भयो। तिनीहरू दल बाँधेर एउटा डाँडाको टुप्पामा खडा भए। २६ अनि अब्नेरले ठूलो स्वरमा योआबलाई भने: “हामी कहिलेसम्म एकअर्काविरुद्ध तरबार चलाइरहने? यसले कत्ति ठूलो समस्या निम्त्याउनेछ भनेर के तिमीलाई थाह छैन? त्यसैले तिम्रा सिपाहीहरूलाई आफ्ना भाइबन्धुलाई खेद्‌न छोड भनी आदेश देऊ।” २७ तब योआबले भने: “साँचो परमेश्‍वरको नाममा म कसम खाएर भन्छु, तिमीले यसो नभनेको भए मेरा सिपाहीहरूले आफ्ना भाइबन्धुलाई भोलि बिहानसम्मै खेदिरहने थिए।” २८ अनि योआबले सिङ फुके र तिनका मानिसहरूले इस्राएलका सिपाहीहरूलाई खेद्‌न छोडे। यसरी तिनीहरूको लडाइँ रोकियो।

२९ त्यसपछि अब्नेर र तिनका सिपाहीहरूले रातभरि यात्रा गरेर अराबाह पार गरे।+ तिनीहरूले यर्दन नदी तरे अनि खोँच* हुँदै महनैम आइपुगे।+ ३० अब्नेरलाई खेद्‌न छोडेपछि योआबले आफ्ना सबै सिपाहीलाई एक ठाउँमा भेला गराए। यसरी भेला गराउँदा दाउदका १९ जना सिपाही र आसाहेल त्यहाँ थिएनन्‌। ३१ दाउदका सिपाहीहरूले बिन्यामिनीहरू र अब्नेरका सिपाहीहरूलाई हराएका थिए र तिनीहरूका ३६० जना सिपाहीलाई मारेका थिए। ३२ तिनीहरूले आसाहेलको+ लासलाई लगेर बेतलेहेममा उनको बुबाको चिहानमा गाडिदिए।+ त्यसपछि योआब र तिनका सिपाहीहरू रातभरि यात्रा गरेर बिहान झिसमिसेमा हेब्रोन आइपुगे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने